Logo

Tag: कमल थापा

राप्रपा नेपालले आज राजधानीमा विरोध प्रदर्शन गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २९ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको

विस्तृत पढ्नुहोस
एकताको पखाईमा थापा, लिङ्देन मौन

काठमाडौं, २५ भदौ । महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हार व्यहोरेर पार्टी परित्याग गरेका कमल थापाले फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा इन्ट्रीको तयारी गरेका छन् । महाधिवेशनमा पराजय व्यहोरेसँगै राजा र राजसंस्थालाई गाली

पारसको स्वास्थ अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे कमल थापा

काठमाडौं, भदौ १६ । पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्। मुटुमा असजिलो महसुस भई शुक्रबार ह्याम्स अस्पतालमा भर्ना भएका पारसको स्वास्थ

राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका लागि संघर्ष गर्न तयार हो भने लिङ्देनसँग भोलिनै पार्टी एकता हुनसक्छः कमल थापा

काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजीको निमित्त संघर्ष र आन्दोलन गर्न तयार भएको

कमल थापाले पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध सुधारे, समृद्ध हिन्दू अधिराज्य अबको गन्तव्य

काठमाडौं, ८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापा झण्डै दुई वर्षपछि पूनः राजसंस्थाको एजेण्डा बोकेर अघि बढेका छन् । राप्रपामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले महाधिवेशनको मुखमै

राप्रपा नेपालको भावि कार्यदिशा गणतन्त्रको अन्त्य, राजसंस्था पुनर्स्थापनाको मुद्दा बोक्ने (पूर्णपाठसहित)

काठमाडौं, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा बनाउने भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल करिब डेढ वर्षपछि पुनः राजसंस्था पुनर्स्थापनाकै एजेण्डामा फर्किएको हो

फेरि एकपटक राजसंस्था पुनर्स्थापनाको मुद्दा बोक्ने कमल थापाको घोषणा

काठमाडौं,७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनर्स्थापना भएको घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन

नेपाली एयरफोर्स खडा गरौ : कमल थापा

काठमाडौं, साउन ७ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले सेनाको संख्या घटाउनु पर्छ

समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

काठमाडौं, असार १४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्। सामाजिक सञ्जालमा फेसबुकमा ‘स्टाटस’ लेख्दै अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा

नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपति पौडेलमाथि खनिए कमल थापा

काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई-दुईपटक प्रमाणीकरण गर्न अस्वीकार गरेर त्यसै थन्काइदिएको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेपछि व्यापक आलोचना सुरु भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति पौडेलको अग्रसरता अस्वाभाविक : कमल थापा

काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक

चार्ल्सको राज्याभिषेकमा पूर्वराजालाई पठाउन कमल थापाको प्रस्ताव

काठमाडौं, वैशाख २१ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा नेपालको प्रतितिधित्व गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाउन अनुरोध गरेका छन् । नेपाल सरकारले