Logo

Tag: कर्णाली प्रदेश सभा

साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, ८ साउन । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट

विस्तृत पढ्नुहोस
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले

पद छाड्नुअघि कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौं,२१ चैत । केन्द्रको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिन तयार भएका कर्णाली प्रदेश सभाका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिनुअघि प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

कर्णालीमा मुख्यमन्त्री शर्माको अडान यथावत, कार्यव्यवस्था परामर्श समितिको बैठक सर्‍यो

काठमाडौं,२० चैत । कर्णाली प्रदेश सभाको बैठक बस्नुअघि बस्ने भनिएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा दलहरुबीच

कर्णाली प्रदेश सभाको बैठक बस्दै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै आज दिउँसो ३ बजे पहिलो बैठक बस्न लागेको हो

कार्णालीमा सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, ३० पुष । कर्णाली प्रदेश सभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयले आज (शनिबार) ११ बजेदेखि ५ बजेसम्मको समय सीमा दिएर सभामुखको उम्मेदवारी दर्ताका लागि

कर्णाली प्रदेशः प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

कर्णाली, मंसिर १२ । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी

आज कर्णाली प्रदेशसभाको बैठक बस्ने

काठमाडौं, ९ साउन । कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । गत साउन ४ गते दिउँसो ३ बजे सभामुख शाहीको

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली, पुस २९। कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको

मुख्यमन्‍त्रीविरुद्ध अविश्वास प्रस्तावः के सरकार परिवर्तन होला ?

सुर्खेत, २६ असोज । आफ्नै दलका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही दलभित्रै अल्पमतमा परेका छन्। तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि शाही नेकपा संसदीय दलको