कर्णाली, २० वैशाख । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका । प्रदेशमा सबैभन्दा बढी मतदाता पनि यहीँ छन् । १६ वडा र ६७ हजार
काठमाडौं, २५ चैत । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर,
सुर्खेत, चैत २० । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित भएका छन्। प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६)
जुम्ला, ३० फागुन । झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गरे। गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको
सुर्खेत, २७ फागुन : कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले गएर
सुर्खेत, ४ फागुन । कर्णाली प्रदेश सरकारले मन्त्रीपरिषद्मा समावेशीता नभएको र फौजदारी अभियोगमा सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाएको बिरुद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ । उच्च अदालत सुर्खेतका
काठमाडौं, माघ २९ । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना कालदेखि सचिवविहीन अवस्थामा छ । ऊर्जा विकास मन्त्रालयको कर्णाली प्रदेश सरकारको सबैभन्दा कान्छो मन्त्रालय हो । पूर्वमुख्यमन्त्री
सिमकोट, २६ माघ । मन्त्रीपरिषद् विस्तारमा समावेशी नभएको भन्दै कर्णाली प्रदेश सरकार विस्तारविरुद्ध परेको रिटमा उच्च अदालत कारण देखाऊ आदेश जारी गरेको छ। उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश शेषराज
काठमाडौं, २६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धन दलहरुलाई पेलैर जान थालेका छन् । उनले नयाँ मन्त्रीहरु बनाउँदा गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई बेवास्ता
काठमाडौं, माघ २६ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनीत गरेको छ । मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अमृतालाई सचेतकमा मनोनीत गरेका
कर्णाली, २५ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तारमा महिला र दलितको प्रतिनिधित्व नगराएको भन्दै प्रदेश सरकारविरुद्ध रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्री र इन्सेकको तर्फबाट
काठमाडौं, माघ २५ । कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि दरखास्त आह्वान गरेको छ। आयोगले तीन सय ७३ जना कर्मचारी स्थायी पदपूर्तिका