Logo

Tag: कर्णाली प्रदेश

प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल–नेपालबीच भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
फ्लोर क्रस गर्ने सांसदहरूमाथि खनिँदै सूर्य थापाले भने–‘खलपात्रहरूको महापतन नै भयो’

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पार्टीको ह्वीप नै उल्लंघन गरेर विश्वासको मत दिने चार सांसदहरुलाई खलपात्रको

कर्णाली प्रदेशः जोगियो माओवादी नेतृत्वको सरकार

सुर्खेत, बैशाख ४ । पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका चार सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् । एमालेका प्रकाश ज्वाला,

‘फ्लोर क्रस मतदान’ ओलीविरुद्धको संकेतमात्रैः युवराज ज्ञवाली

दाङ, बैशाख ४ । नेकपा एमाले खनाल–नेपाल समूहका उपाध्यक्ष युवराज ज्ञवालीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीका पक्षमा भएको ‘फ्लोर क्रस मतदान’ अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्ध संकेतमात्रै भएको बताएका छन् । अध्यक्ष ओली

माधव नेपालको गेम चेन्जर भूमिका, अब सत्ता राजनीतिमा निर्णायक शक्ति

काठमाडौं, ३ वैशाख । नेपालको राजनीतिमा यसपटक गजबको घटना घटेको छ । कर्णाली प्रदेशमा पार्टीको ह्वीपविरुद्ध सांसदहरु गएर अर्को दलबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मतदान गरे ।

को हुन् प्रकाश ज्वाला

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा आज भएको घटनाले देशको राजनीतिलाई तरंगित बनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ४ जना प्रदेश सभा सांसदले फ्लोर क्रस गरे

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने यी ४ सांसदलाई पदमुक्त गरी एमालेबाट हटाउन सिफारिश

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ सांसद पदमुक्त हुने निश्चितप्रायः भएको छ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आज साँझ बसेको आकस्मिक बैठकले उनीहरुलाई पार्टीको

कर्णालीमा फ्लोर क्रसले ओलीलाई धक्का

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेश सभामा आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेका ४ प्रदेशसभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरु सबै माधवकुमार नेपाल पक्षधर सांसद

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका

कर्णाली प्रदेश सभामा मतदान शुरु

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेश सभामा मतदान शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्ने अवस्थाबीच मतदान शुरु भएको हो । कुल ३९ जना बहालवाला प्रदेश सदस्य

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको पक्षमा काँग्रेसले मत दिने

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई नेपाली काँग्रेसले विश्वासको मत दिने भएको छ । कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मत दिने जानकारी

कर्णाली प्रदेशमा होला त फ्लोर क्रस ?

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा आज मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिनुपर्नेछ । अहिले प्रदेशसभा बैठक चलिरहेको छ । बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका छन् । विश्वासको