Logo

Tag: कर्मचारी

उच्च जाेखिमकै समयमा वीरका डाक्टर र कर्मचारी सबैकाे ‘जाेखिम भत्ता’ काटियाे !!

काठमाडाैं ३ वैशाख। संकटकाे समयमा अस्पतालहरूमा खटिने स्वास्थ्यकर्मीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले विशेषभत्ता दिने बचन दिएकाे सायद मसी पनि सुकेकाे छैन हाेला ।

विस्तृत पढ्नुहोस
एम्बुलेन्समा कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा

हेटौँडा, २५ चैत : जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि

स्वास्थ्य क्षेत्रका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेकका बिदा नपाउने

चिप्लेढुङ्गा, २२ चैत : गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

१५ चैत । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका

विशेष सेवाका कर्मचारीको उमेरहद ६०

काठमाडौँ, ६ चैत : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको आज बसेको बैठकले

पेन्सन बढाउने उपाय रच्दै कर्मचारीद्धारा धमाधम राजीनामा

काठमाडौं, २४ फागुन । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । कर्मचारी समायोजन ऐनमार्फत प्रदेश र स्थानीय तहमा समायोजित कर्मचालिे धमाधम राजीनामा गर्न थालेका

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा, १० फागुन : वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि

नतिजा आउने गरी काम गर्न मन्त्रीको निर्देशन

दमौली, १ फागुन : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज

सरकारी कागज कीर्ते आरोपमा कर्मचारी पक्राउ

सप्तरी, २७ माघ ; सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या

रामपुर, २४ माघ : पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ । गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौँ तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनीयर

कर्मचारीका पाँच लाख लुटियो

महोत्तरी, २६ पुस : महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन् । बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई

रक्तदान कार्यक्रममा सहभागी बैंकका कर्मचारी

काठमाडौँ, १७ पुस : ग्लोवल आइएमई बैंकको १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी बैंकका कर्मचारी । तस्वीर : प्रदीपराज वन्त, रासस

Screenshot