Logo

Tag: काठमाडौँ महानगरपालिका

पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने(सुचिसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ वैशाख: काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा

विस्तृत पढ्नुहोस
समस्या परे जनप्रतिनिधिलाई सीधै सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह

काठमाडौँ, १७ वैशाख: काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । कोभिड रोकथाम, नियन्त्रण र

हट्यो खुल्लामञ्चको बसपार्क

काठमाडौं, बैशाख १७ । काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको

काठमाडौँ महानगरपालिकाले कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै निशुल्क एम्बुलेन्स व्यवस्था गर्ने

काठमाडौ., १५ बैशाख । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको

काठमाडौंमा कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने

काठमाडौं, वैशाख १५ । काठमाडौं महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पु(याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि

रुद्रमती किनारको एक रोपनी आठ आना सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौ, ५ बैशाख । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ । कित्ता नं. २७ र १८ को

कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं, ३ बैशाख । काठमाडौं महानगरपालिकाले महानगरभित्रका कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न आग्रह गरेको छ । तर, शिक्षण सिकाई भने भर्चुअल माध्यमबाट जारी राख्नपनि महानगरले भनेको छ । कोरोना

काठमाडौं महानगरपालिकाद्वारा पूरानो बसपार्क सिटी मार्केटका पसलहरु बन्द (फोटोफिचर)

काठमाडौं, २ बैशाख । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । महानगरपालिकाले सम्झौताविना नै व्यवसायीहरुले विगत ८ वर्षदेखि नै महानगरको स्वामित्वको भवनमा बसेको भन्दै पसलहरु

कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

काठमाडौं, बैशाख १ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा

आजबाट उपत्यकाको फोहोर उठ्ने

काठमाडौं, चैत २१। काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आजबाट राजधानीको फोहोर उठ्ने भएका । आठ दिनपछि फोहोर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका

फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, चैत २० । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न

फोहर व्यवस्थापनमा सहयोग गरिदिन महानगरपालिकाको अनुरोध

काठमाडौं, चैत १७ । फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध