Logo

Tag: काठमाडौँ महानगरपालिका

बीमा रकम भुक्तानी भएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ पुस: काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी

विस्तृत पढ्नुहोस
धुलोबाट इँटा बनाउँदै काठमाडौं महानगर

काठमाडौं, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम

काठमाडौंका सडकमा २ हजार बत्ती जडान गरिँदै

काठमाडौं, मंसिर २६ । काठमाडौंका मुख्य सडकहरूमा २ हजार आधुनिक सडक बत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाभित्रका मुख्य मुख्य सडकमा १७ करोड रुपैयाँको लगानीमा बत्ती जडान गर्न लागिएको

महानगरपालिकालाई ट्रक उपहार

काठमाडौं, मंसिर २२ । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई दुई थान कम्प्रेस्ड गार्बेज ट्रक उपहार पठाएको छ । काठमाडौँ महानगरको निम्तोमा २०७६ सालको इन्द्रजात्रा अवलोकन

सम्पदा संरक्षण प्राथमिकतामा

काठमाडौं, मंसिर २० । काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षण र सम्बद्र्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौँभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले

अव कुकुर दर्ता नगरे कारबाही

काठमाडौं, मंसिर १८ । काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ । घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी

उपत्यकामा साइकल लेनको योजना

काठमाडौं,मंसिर १७। काठमाडौं उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौं र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् । सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौं, मंसिर १२ । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल

अब टोल–टोलमा कोभिड सहजीकरण समूह

काठमाडौं, मंसिर १२ । काठमाडौं उपत्यकालगायत अन्य जिल्ला तथा अन्य व्यापारिक केन्द्रमा कोरोना संक्तमणको दर बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वडाध्यक्षलाई पूर्ण अधिकारसहितको कोभिड सहजीकरण समूह परिचालनसम्बन्धी मार्ग निर्देशन जारी

‘हिंसा शून्यमा झारौँ’

काठमाडौं, मंसिर ११। काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले तुलनात्मक रूपमा काठमाडौँंमा हिंसाका घटना न्यून रहेको बताएका छन्। बुधबारदेखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले सबै

हाँडीगाउँको प्रवद्र्धनका लागि एक करोड बजेट

काठमाडौँ, ४ मङ्सिर: काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रबद्र्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरिएको जानकारी दिएका छन् । काठमाडौँ–५ मालीगाउँस्थित ऐतिहासिक ध्येः छेंः

जीर्ण कमलपोखरीको मर्मत गरिँदै

काठमाडौँ, ३० कात्तिक: काठमाडौँ महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ । स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम