Logo

Tag: काठमाडौं महानगरपालिका

४४ वटा दोहोरी र रात्री क्लबलाई महानगरको अल्टिमेटम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २५। काठमाडौं महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौं क्षेत्रमा स्थापना भएर सञ्चालनमा

विस्तृत पढ्नुहोस
कामपाले सुरु गर्‍यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन

काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेयपदार्थ औषधिका रुपमा समेत

नगरसभामा गएनन् बालेन, बैठक स्थगित

काठमाडौं,१४ असार । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख डंगोललाई

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छन् । मेयर बोलन शाह साताव्यापी ब्राजिल भ्रमणका लागि उडेपछि उपप्रमुख डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । बालेन मेट्रोपोलिस

काठमाडौं महानगरका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं, जेठ २४ । काठमाडौं महानगरपालिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी

काठमाडौं महानगरले भत्काएको सडक कालोपत्रे गर्दै सडक डिभिजन

काठमाडौं, जेठ २१ । फुटपाथ विस्तारका लागि भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको न्यूरोडस्थित जद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडकलाई सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ । सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरप्रमुख बालेन

गोंगबुमा बनेको नयाँ पार्कको उद्घाटन (तस्विरहरु)

काठमाडौं, वैशाख २० । गोंगबु आवास क्षेत्र सुधार समितिको पहल र काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको पार्कको उद्घाटन गरिएको छ । समिति अध्यक्ष पाण्डवकुमार श्रेष्ठको अध्यक्षतामा एक समारोहकाबीच काठमाडौं–२६ का

काठमाडौं महानगरपालिकाको आयोजनामा भोलिदेखि सीप मेला सञ्चालन हुँदै

काठमाडौं, १८ बैशाख । काठमाडौं महानगरपालिकाले भोलि (बुधबार) देखि सीप मेला सञ्चालन गर्ने भएको छ । आज (मंगलबार)ं दिउँसो पत्रकार सम्मेलन गर्दै महानगरले यस्तो जानकारी गराएको हो । उपमेयर सुनिता

देशैभरका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहल देशैभरका विपन्न नागरिकको उपचार काठमाडौँ महानगरले गर्ने घोषणा गरेका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने बालेनले सामाजिक सञ्जालमार्फत जानकारी

काठमाडौंमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै, कुन स्थानमा कहिले?

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिका (कामपा)ले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने

सडकमा निर्माण सामग्री छाड्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं, ४ वैशाख । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई

महानगरपालिकाका निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेल पक्राउ, बालेनको चरित्र हत्या गरेको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् । मेयर बालेन शाहविरुद्ध फेसबुकमा अर्बौं पैसाको हिसाब मागेका उनलाई