Logo

Tag: कारागार

विजोग कारागार सुधारगृह कहिले बन्ने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, ६ मङ्सिरः पुरानो भवनमा पानी चुहिन्छ । हिउँदमा भुइँको चिसो र वर्षाको समयमा आकाशको पानीले कैदीबन्दीलाई सधैँ पिरोल्छ । बागलुङ नगर खानेपानीले उपलब्ध गराएको

विस्तृत पढ्नुहोस
इक्वेडरको कारागारमा पुनः भड्किएको हिंसा, ६८ को मृत्यु

एजेन्सी, २८ कात्तिक। इक्वेडरको एक कारागारभित्र भएको झगडामा कम्तीमा ६८ जना कैदीको मृत्यु भएको छ । लिटोरल पेनीटेन्टीयरीभित्र गएको सेप्टेम्बरमा पनि झगडा हुँदा १०० भन्दा बढी कैदीको मृत्यु भएको थियो।

कैदीका लागि कारागार बन्यो आम्दानीको स्रोत

दार्चुला, २४ असोज: दार्चुला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै

इक्वेडरको कारागारमा कैदीहरुबीच झडप हुँदा २४ को मृत्यु, ४२ घाइते

१४ असोज : इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार त्यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यसअघि

तेब्बर कैदीबन्दीले सङ्क्रामक रोगको जोखिम

बैतडी, ३१ भदौ: बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र

तीस करोडको लागतमा कारागार बनाईदै

विराटनगर, २९ साउन: विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र

कारागार चुहिँदा कैदीबन्दीलाई सास्ती

डोटी, १३ साउन: राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिदा त्यहाँका कैदीबन्दी

कञ्चनपुर कारागार : राति सुत्न पालो कुर्नुपर्ने !

–राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, ११ साउन: कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२

थुनुवाको चापले नै कारागार अस्तव्यस्त

महोत्तरी, ४ साउन: जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो

कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

चितवन, १६ असार: कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका

वर्षाले भत्कायो कारागार पर्खाल

मान्म, ६ असार: लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो । कारागारको पर्खाल भत्ँिकदा कैदीबन्दी जाखिममा परेका छन्

तनहुँ कारागारका कैदीबन्दीलाई भेट्न नपाईने

दमौली, बैशाख २०। नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।