Logo

Tag: कारागार

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

सप्तरी, २ कात्तिक । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको

विस्तृत पढ्नुहोस
कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

फुङ्लिङ, २० साउन । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएकाे हाे। जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा समस्या

बैतडी, असार ३० । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ । चार दशकअघि बनेको कारागार भवन

कारागारमा पाँच गुणाभन्दा बढी कैदी

त्रिवेणी (रुकुम पश्चिम), २३ फागुन । रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ । विभिन्न अभियोगमा

जीर्ण कारागारमा कैदीको भीड, नयाँ भवन रित्तै

ओखलढुङ्गा, मंसिर २३ । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो ।

क्षेत्रीय कारागार सञ्चालन गर्न माग

जानकी, ८ साउन । बाँकेमा ठूला कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीले सास्ती खेप्नुपरेको छ । जिल्लाका दुई ठूला कारागार सञ्चालनको प्रक्रियामा टुङ्गो नलाग्दा कैदीबन्दीलाई यसको प्रत्यक्ष असर परेको छ । अधिकारकर्मी

कारागारभित्र कैदीले आत्महत्या गरे

बाँके, असार २१ । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी

केन्द्रीय कारागारभित्र अवैध धन्दा मौलाइएको भन्दै उजुरी

काठमाडौं, ३ असार । केन्द्रीय कारागार सुन्धारामा अवैध धन्दा मौलाइएको भन्दै उजुरी गरिएको छ। कैदी/बन्दीलाई व्यापक शोषण र दमन गर्दै अवैध धन्दा मौलाइरहेको भन्दै त्यहाँका केही कैदी/बन्दीले गृहमन्त्रालय र कारागार

क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

खजुरा, २८ चैत । बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन्

दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्

गुल्मी, फागुन १८ । जिल्ला कारागार गुल्मीमा सिनियर अहेब दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

काठमाडौं, पुस २५ । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषण लगायत सुविधाको अभाव देखिएको छ। उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान

अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’

काठमाडौं, ८ साउन । अब कारागारमा रहेका दम्पत्तिले प्रजननका लागि यौन अधिकार पाउने भएका छन् । प्रतिनिधि सभाको बैठकले पारित गरेको कारागार विधयेक, २०७८ मा बन्दी जीवन बिताइरहेका दम्पत्ति वा