Logo

Tag: कारागार

झापा कारागारमा थपिँदै नयाँ भवन

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, २७ फागुन: क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार

विस्तृत पढ्नुहोस
कैदीबन्दीबीच झडप भएपछि २५ कैदीबन्दी स्थानान्तरण

तनहुँ, १७ फागुन । जिल्ला कारागारबाट २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । आइतबार अपराह्न कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

बैतडी, १६ फागुन । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

काठमाडौँ, २९ माघ: सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत

कारागारलाई कम्प्युटर सहयोग

दाङ, २५ माघ । कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न

नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी

ललितपुर, २३ माघ: नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार

बदनियतले काटेको चेकले पु-याउला कारागार

काठमाडौं, माघ १० । आर्थिक कारोबार र लेनदेनको सिलसिलामा साथी–सहयोगी वा आफन्तलाई विश्वास दिलाउन खातामा रकम नभएको ‘चेक’ दिँदै हुनुहुन्छ भने होशियार रहनुहोला । चेक अनादर तथा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा

झापा कारागारमा ६० विदेशी कैदीबन्दी

सुरुङ्गा, ९ माघ: झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला

स्थानीय तहबाट कैदीबन्दीलाई खाट उपलब्ध

तनहुँ, २२ पुस: सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि त्यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् । स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो

विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

विराटनगर, १४ पुस: मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५०जना र पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा

कारागारमा कैदीको मृत्यु

चितवन, १ पुस: कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।

कारागारमा बिरामी नै बिरामी

चितवन, मंसिर २३ । कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट