Logo

Tag: कालापानी

कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ मंसिर । कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकायरव्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले

विस्तृत पढ्नुहोस
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमी : सर्वोच्च अदालत

काठमाडौं, ४ मंसिर। सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको स्पष्ट पारेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक

कालापानी र लिपुलेकमा राजा वीरेन्द्रले गराएका थिए जनमत संग्रह !

काठमाडौँ, ४ मंसिर । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लेखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै वडामा जनमत संग्रह भएको तथ्याङ्क फेला परेको छ । वि.स. २०३६ मा राजा

नेपाली सेना कालापानी जाँदै, अब कसरी फिर्ता होला भूमि ? (भिडियोसहित)

काठमाडौं, २ मंसिर । भारत र चीनसँग रहेको नेपालको सीमा विवादको समस्या वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट हल गर्नुपर्नेमा युवा नेताहरुले जोड दिएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट

कालापानीबाट भारतीय सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारलाई देशभक्त भन्दै भूमि मिचिन नदिने बताएका हुन् । ‘देशमा

राजनीतिक नेतृत्व भारतसँग लम्पसार पर्छ- कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता

काठमाडौं, २८ कात्तिक । कालापानी र लिपुलेक फिर्ता ल्याउन सरकारलाई निर्देशन दिने अभिप्रायले अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि

‘ऐतिहासिक तथ्यका आधारमा कालापानी र लिपुलेक नेपालको हो भनी भारतले स्वीकार्नुपर्छ’

काठमाडौं, २८ कात्तिक । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, प्रविधि तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटा खरो बोल्छन् । पत्रकारिताबाट खारिंदै राजनीतिमा होमिएका उनले खुकुरी नचाएर मात्र कालापानी र लिपुलेकको समस्या समाधान

कालापानीमा भएको जनगणनाको प्रमाण भेटियो

काठमाडौं, कार्तिक २८ । नेपालले कालापानीको भू–भाग नेपालकै भएको दाबी गर्दै आएको छ । यससम्बन्धी जनगणनाको लिखित प्रमाण केन्द्रीय तथ्यांक विभागमा सुरक्षित रहेको जनाइएको छ । विभागले कालापानी क्षेत्रमा २०१८

‘कालापानीको समस्या समाधानको साटो भारतले तिकडम गर्न खोजे स्थिति जटिल’

काठमाडौं, २७ कात्तिक । नेपाली काँग्रेसका नेता प्रदीप पौडेल विद्यार्थी राजनीतिबाट उदाएका हुन् । प्रष्ट तर संयमताका साथ बोल्ने पौडेलसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः नेपाली

भारतसंग वार्ता सुरु भैसक्योः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं,कार्तिक २६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र फिर्ता गर्नेबारे भारतसँग वार्ता सुरु भइसकेको बताएका छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र

भारतविरोधी क्रियाकलापले हामी चैनसँग बस्न सक्छौं ? – मनिष सुमन

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमन भारतसँगको सीमा समस्याका बारेमा जथाभावी बोलेर भन्दा कुटनीतिक माध्यमले समाधान निकाल्नुपर्ने बताउँछन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि

नक्सा विवादमा कांग्रेसको चर्को स्वर

काठमाण्डौ । भारतले आफ्नो नक्सामा नेपाली भुभागलाई समेत गाभेर नयां राजनितिक नक्सा सार्वजानिक गरेपछिको विरोध यतिबेला उत्कर्षमा छ । नेपाली कांग्रेसले विगतमा भारतको विरोध गरेको विरलै पाइन्थ्यो । कांग्रेस भारतसँग