Logo

Tag: कृषि उत्पादन

अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

-रिपोर्टर्स नेपाल/संवाददाता

भोजपु, फागुन १४ । भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका

विस्तृत पढ्नुहोस
अदुवाको बीउमा दुई करोड भ्रष्ट्राचार !

काठमाडौं, माघ १० । किसानलाई आर्थिक रुपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ ।

गोलभेँडा बिक्रीबाट बार्षिक डेढ करोड आम्दानी

बागमती, पुस १० । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडालगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी

घर आगनमै कोरियाः वार्षिक २० लाख रुपैयाँ बचत

तम्घास, असोज २७ । रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास

कृषि कर्ममा रमाउँदै पूर्वएआइजी राई

काठमाडौं, बैशाख ४ । सेवानिवृत्त भएपछि अधिकांश उच्चपदस्थ सरकारी अधिकारी राजनीतिक नियुक्तिका लागि नेताको दैलो चहार्छन्। कपितय राजनीतिमा पनि होमिएछन्। तर नेपाल प्रहरीका एक पूर्वएआइजी सेवानिवृत्त जीवनलाई कृषि कर्ममा तल्लीन

कृषिमा आधुनिक प्रविधि अपनाउँदै युवा किसान गङ्गाबहादुर

खोटाङ, माघ ११ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका छन् । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आएका विश्वकर्माले परम्परागत कृषि पेशालाई

‘जहाँ हलो त्यहाँ भलो’

गण्डकी, ६ पुस । नवीनतम् प्रविधिसँगै कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोग भइरहेका अवस्थामा कास्कीका ग्रामीण भेगमा अझैपनि खेतबारी जोत्न गोरुको प्रयोग हुँदै आएको छ । गाउँका टारीमा अग्ला कान्ला तथा

मागभन्दा उत्पादन बढी

तनहुँ, असोज ९ । जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको

गरे नहुने के रहेछ र ?

कर्णाली, साउन ११ । चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन। करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनी आतुर

कृषि उत्पादन आपूर्ति सुधार्न किसान तथा व्यवसायीको आग्रह

काठमाडौँ, २३ जेठ । देशमा साढे दुई महिनादेखि गरिएको बन्दाबन्दीको सबैभन्दा बढी मारमा किसान परेका छन् । तरकारी बिक्री गरेर कमाउने बेलामा तरकारीले बजार नपाउँदा बारीमै सडाउनुपर्ने अवस्थाबाट अहिले किसान

युवालाई कृषिमा आकर्षित गर्न सरकारकाले सहयोग गर्ने

काठमाडौं, बैशाख २६ । युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष

एकातर्फ किसानको उत्पादन खेर गयो अर्कोतर्फ मान्छेले खान पाएनन्- डा. गोविन्द पोखरेल, पूर्व उपाध्यक्ष राष्ट्रिय योजना आयोग

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले हिंडेर घर गइरहेकालाई घरमै पुग्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । लकडाउनका बाबजुद सामाजिक