Logo

Tag: कृष्णचन्द्र नेपाली पोखरेल

भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तत्पर छः मुख्यमन्त्री पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, ७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको

विस्तृत पढ्नुहोस
‘सीमित साधनस्रोतका बाबजुद प्रहरीको भूमिका प्रशंसनीय’

काठमाडौँ,३१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ६७औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय,

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई मंगलबार कोराना संक्रमण पृष्टि भएको सचिवालयले जनाएको छ । पोखरेललाई रुघा र ज्वरो आएपछि

ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री

काठमाडौँ,२७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को

लोकतन्त्र दिवसको शुभकामना दिदै मुख्यमन्त्री पोखरेलले भने– समृद्धिका लागि एकता

गण्डकी, ११ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन् । लोकतन्त्र दिवस

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छः मुख्यमन्त्री पोखरेल

गण्डकी, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत पोलिट भेटबीच भेटवार्ता

गण्डकी, १० फागुन: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त

प्रधानमन्त्री देउवासँग गण्डकीका मुख्यमन्त्रीसहित प्रतिनिधिमण्डलको भेट

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । आज मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा

अबको साझा लक्ष्य आर्थिक समृद्धिः मुख्यमन्त्री पोखरेल

गण्डकी, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको

मतदान गर्दै मुख्यमन्त्री पोखरेल

काठमाडौं, १२ माघ । बुधबार राष्ट्रियसभा सदस्यका लागि सातैवटा प्रदेशमा निर्वाचन भइरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा भएको निर्वाचनमा मतदान गरेका छन् ।  

मुख्यमन्त्री पोखरेल तनहुँ जलविद्युत आयोजनास्थलमा

दमौली, ८ माघ: तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगती सम्बन्धमा शनिबार जानकारी लिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।-तस्वीर – कृष्ण न्यौपाने,

गाउँको विकासका लागि समानुपातिक बजेटः मुख्यमन्त्री पोखरेल

गलकोट ५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । उनले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै