बाँके, भदौ २२ । नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।
चितवन, भदौ २१ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।
बुटवल, भदौ १८ । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको निधन भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको
चितवन, भदौ १८ । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी
काठमाडौं, भदौ १७ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् । बाराको सिम्रौनगढ नगरपालिकाका कोरोना संक्रमित ९७ वर्षीय पुरुषको
काठमाडौं, भदौ १६ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका–६ का ६५ बर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो।
भक्तपुर, भदौ १२ ।कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख
कास्की, भदौ ११ । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको
काठमाडौं, भदौ ११ । नेपालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नम्बर १ का ५० वार्षिय शिवकुमार कोहारको मृत्यु
पर्सा, भदौ १० । वीरगन्जस्थित कोभिड अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । मृतक दुबै बाराको विश्रामपुर गाँउपालिका– १ छतवाका ४२ वर्षीय र कलैया उपमहानगरपालिका–१ का
विराटनगर, भदौ ८ । विराटनगरस्थित कोशी अस्पतालमा कोरोनाको उपचार गराउँन भर्ना भएका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८का ती पुरुषको अस्पताल भर्ना गरको केहि समयमै गयराति मृत्यु
नेपालगन्ज, भदौ २ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराउँदै आएका पुरुषको गतराती मृत्यु भएको जिल्लास्थित कोरोना फोकल