Logo

Tag: कोरोना अस्पताल

दाङको बेलझुण्डी कोरोना अस्पताल भरियो

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, ५ बैशाख । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक

विस्तृत पढ्नुहोस
अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

म्याग्दी, ५ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो

कोरोनाका बिमारी भर्नागर्न आनाकानी गर्ने अस्पतालको अनुगमन गरिने

झापा, कार्तिक १६ । झापाका निजी अस्पतालले कोरोना भाइरसको परीक्षण र उपचारका नगरी फर्काउने गरेको गुनासो बढेपछि अनुगमन समिति गठन गरिएको छ । कोरोना सङ्क्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले

संसदीय उपसमितिद्धारा कोरोना अस्पतालको अनुगमन

काठमाडौं, भदौ २७ । सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ । संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल

कोरोनाका बिरामी नराख्ने निजी अस्पताललाई कारबाही

काठमाडौं, भदौ ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा मेडिकल कलेजले सरकारका निर्देशनबमोजिम कोरोना संक्रमितका लागि बेड छुट्याएर उपचार प्रक्रिया अघि नबढाए कारबाही गर्ने जनाएको छ। सरकारले एक साताअघि

काठमाडौंका अस्पताल भरिए, संक्रमित घरमै

काठमाडौं,साउन २१ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले मंगलबार संक्रमण पुष्टि भएका काठमाडौंका एक युवालाई फोन गरे । संक्रमित बसेको ठाउँ पत्ता लगाए । स्वास्थ्य अवस्था बुझे । अनि उनलाई कोरोना पोजिटिभ

कोरोना अस्पतालमा आरडिटी पोजेटिभ बृद्धको मृत्यु

वीरगन्ज, साउन ११ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक जना विमारीको मृत्यु भएको छ । वीरगन्ज १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा आईतबार बिहान मृत्यु

संक्रमित व्यवस्थापनमा काठमाडौंका अस्पताललाई हम्मे

काठमाडौं, असार २३ । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै कोरोना उपचारका लागि तोकिएका काठमाडौंका अस्पताललाई हम्मेहम्मे पर्न थालेको छ। दैनिक दर्जनभन्दा बढी संक्रमित थपिन थालेपछि संक्रमित व्यवस्थापनमा अस्पतालहरूलाई मुस्किल पर्न

३३ जना कोरोना ‘पोजेटिभ’ कै अवस्थामा डिस्चार्ज

काठमाडौं, जेठ २३ । कुनै लक्षण देखिएमा मात्रै अस्पतालमा भर्ना गरिने स्वास्थ्य मन्त्रालयको नीति अवलम्बन गरिदा अस्पतालमा भर्ना भएका संक्रमितहरु ताजै अवस्थामा डिस्चार्ज हुने क्रम बढेको छ । शुक्रबार कैलालीस्थित

भरतपुर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना देखिएन, कालगतिले मरेको अनुमान

चितवन, जेठ ७ । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक

कोरोना अस्पताल बनाउन शर्त बिपरित सम्झौता

वीरगन्ज, बैशाख ८ । वीरगन्ज महानगरपालिका र यहाँस्थित गण्डक हस्पिटल प्रालिबीच वीरगन्जमा कोरोना अस्पताल बनाउन भएको सम्झौता शर्त बिपरित भएको पाइएको छ। बैशाख २ गते वीरगन्ज महानगरपालिकाको कार्यालयले साँझ करिब

संक्रमित १२ को अवस्था सामान्य, त्रास भने झनै बढ्यो

विराटनगर, बैशाख ७ । प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ संक्रमितको स्वास्थ्य अवस्था शनिबार साँझसम्म सामान्य छ । तर यो संक्रमणले तनावको आकार भने बढाएको छ। प्रदेश