Logo

Tag: कोरोना खोप

चिनियाँ अनुदानको आठ लाख खोप भोली आइपुग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत्त १५। चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोभिड बिरुद्धको खोप भोली नेपाल आइपुग्ने भएको छ । चीनले सिनोफार्म कम्पनीको आठ लाख डोज खोप

विस्तृत पढ्नुहोस
खोपको दोस्रो मात्रा वैशाख ७ देखि

काठमाडौं, चैत १४ । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ देखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने

कोरोना खोपको दोस्रो डोज पुग्ला त?

काठमाडौं, चैत ३ । सरकारी अधिकारीले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको खोपको दोस्रो खेप सोमबारसम्म आउने बताए पनि खोप निर्माता कम्पनीले खोप नेपाल पठाएन। कम्पनीले अब कहिले आपूर्ति गर्छ भन्ने

‘खोप किन्दा कमिसन दिन्नौं’

काठमाडौं, फागुन २९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५०

दोस्रो खेप दिन सेरमको आनाकानी

काठमाडौं, फागुन २८ । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको

कोभ्याक्सको थप खोप जेठमा

काठमाडौं, फागुन २६ । कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले

हिउँले कोरोना खोप प्रभावित

जुम्ला, फागुुन २५ । कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले

नेपाल आइपुग्यो थप साढे तीन लाख डोज कोरोना खोप

काठमाडौं, फागुन २४ । नेपालमा थप साढे ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आइतवार कोभ्याक्स सुविधाको पहिलो चरणअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको हो ।

गृहमन्त्री थापाले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, फागुन २३ । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। थापाले आज सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर खोप लगाएको मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिए। प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन्। सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई

संसद् प्रवेश गर्न खोप अनिवार्य, सभामुखले आज खोप लगाउँदै

काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाका सांसदहरुले अनिवार्यरुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ । फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भएको हो ।

कोरोना खोप खरीदमा निजीक्षेत्रले देखाएन सक्रियता

काठमाडौं, फागुन १७ । सरकारले औषधि ऐन २०३५ संशोधन गरी निजीक्षेत्रलाई समेत गरी कोरोना खोप आयातको बाटो खोलेको तीन महीना बित्दा पनि निजीक्षेत्रले आयातका लागि सक्रियता देखाएको छैन । सरकारले