Logo

Tag: कोरोना परीक्षण

लोकसेवाको अन्तरवार्तामा सहभागि हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

काठमाडौँ २० जेठ : लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी, सहसचिवको अन्तरवार्तामा सहभागी हुन कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ। कार्यक्रममा सहभागी हुने उम्मेद्वारमध्ये काठमाडौँ

विस्तृत पढ्नुहोस
बैतडीको क्वारेन्टिनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण बाँकी

बैतडी, जेठ २० । बैतडीमा क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो

एक दिन पहिले भारतबाट आएका पुरुषको क्वारेन्टाइनमै मृत्यु, कोरोना परिक्षण हुँदै

कैलाली, जेठ १४ । हिजोमात्रै भारतबाट फर्किएर आईसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय

Coronavirus Testing
करिब ५२ हजारको पिसीआर परिक्षण, आरडिटी एक लाख नजिक

जेठ १२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ४६ हजार ८ सय ३४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ५१ हजार ६ सय ४२ जनाको पिसीआर परीक्षण

प्रदेश नं ५ समाचार : कोरोना परीक्षणको दायरा बढाइँदै

काठमाडौँ, १२ जेठ । बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि

स्वास्थ्यमन्त्री ढकालको पनि कोरोना परीक्षण गरिँदै

काठमाडौं, ११ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका अधिकारीहरुको कोरोना परीक्षण गरिने भएको छ । (कोभिड-१९) पोजेटिभ देखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्य तथा

भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो

भीमदत्तनगर, ९ जेठ : कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको

मुख्यमन्त्रीसहित एक सय ६५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सुर्खेत, ९ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५

अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि कोरोना परीक्षण गराउन पाउने

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने जानकारी दिएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा

रोल्पाको आईसोलेशनमा रहेका २२ वर्षीया युवको निधन, कोरोना परीक्षण हुँदै

काठमाडौं, ५ जेठ । रोल्पाको आईसोलेशनमा रहेका २२ वर्षीया युवाको निधन भएको छ । उनको आज दिउँसो निधन भएको जनाईएको छ । उनी सानो लिबाङका हुन् । मृत्तक युवा समयदेखि

काठमाडौँ महानगरपालिकाद्वारा कोरोना परीक्षणमा निरन्तरता

काठमाडौँ, २ जेठ : काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर

पत्रकारको कोरोना परीक्षण : सङ्क्रमित साथी नर्सको नतिजा नेगेटिभ

भक्तपुर, २ जेठ : मध्यपुरथिमि नगरपालिकाले आज भक्तपुरमा क्रियाशील पत्रकारको कोरोना परीक्षण गरेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आज भक्तपुरका २६ पत्रकारको स्वाब सङ्कलन गरिएको हो ।