Logo

Tag: कोरोना भाइरस

बेलायतका नेपाली कोरोना संक्रमणपछि यसरी खुले

-रिपोर्टर्स नेपाल/संवाददाता

लन्डन । कोरोना भाइरस (कोभिड १९) को सामान्य संक्रमणको आंशकामा घरमै आइसोलेसनमा बसेका बेलायतस्थित नेपालीहरु आफ्ना स्वास्थ्य अवस्थाका बारेमा खुलेर कुरा राख्न थालेका छन् ।

विस्तृत पढ्नुहोस
लकडाउन पछिको प्रभावकारी कार्ययोजना बनाउन मुख्यमन्त्री योगीको निर्देशन

२१ चैत : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन पछिको लागि कार्ययोजना बनाउन सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । यहि अप्रिल १४ तारिखसम्म तोकिएको लकडाउन नलम्बिएमा १५ तारिखदेखि गर्ने कामको

कोरोनाविरुद्ध प्रदेश नं २ सरकारको तैयारी तिव्र

जनकपुरधाम, २१ चैत : प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि युद्धस्तरमा तैयारी थालेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा

उपप्रधानमन्त्री पोखरेलद्वारा सिसिएमसी सञ्चालनस्थलको अवलोकन

काठमाडौँ, २१ चैत  : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) सञ्चालनस्थलको आज अवलोकन गरी सोको कार्य प्रगतिबारे जानकारी

डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन : विद्यासुन्दर शाक्य

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को

नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित नथपिएको स्पष्ट, पाँचजना उपचाररत

काठमाडौं, २१ चैत्र । देशमा कोरोना भाइरसको संक्रमित छजनाबाट नबढेको स्पष्ट भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातौं संक्रमित नभेटिएको स्पष्ट पारेका हुन्। आज मन्त्रालयमा पत्रकार सम्मेलनमा

प्रधानमन्त्री ओलीले देशवासीको नाममा फेरि सम्बोधन गर्ने

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा पूनः सम्बोधन गरेर सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेको कदमबारे जानकारी गराउने भएका छन् । परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री

कोरोनाको अध्यारो अवस्थाबाट उज्यालोतर्फ छिट्टै जाने प्रधानमन्त्री मोदीको विश्वास

२१ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन

महामारीमा पार्टी गर्ने ९९ वर्षीय वृद्धसहित नौजनामाथि कारबाही हुने

एजेन्सी, २१ चैत्र । कोरोना भाइरसको महामारीका कारण अमेरिकाको न्युजर्सीमा धेरै व्यक्तिको जमघट निषेध गरिएको छ । तर, ९९ वर्षीय वृद्धले यसको उल्लंघन गरे । उनीसहित ९ जनाले विवाहको इन्गेजमेन्ट

अमेरिकी अर्थव्यवस्था संकटमा, ट्रम्पद्धारा २० खर्ब इन्फ्रास्टक्चर फण्डको प्रस्ताव

एजेन्सी २१ चैत । कोरोनाको प्रभाव विश्वमै परेको छ । अमेरिका लगायत सम्पूर्ण देशहरुको अर्थ व्यवस्था संकटमा रहेको छ । संक्रमणमा रोक लगाउन राष्ट्रहरुले लकडाउन गरेको छ l अमेरिकी राष्ट्रपति

कस्तो छ कोरोना संक्रमितको स्वास्थ्य अवस्था

काठमाडौं, २१ चैत्र । नेपालमा अहिलेसम्म छ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये दुईजना काठमाडौंमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा निकै सुधार भइरहेको बुझिएको छ ।

नआत्तिनुहोस् ! कोरोना लाग्ने वित्तिकै मान्छेको मृत्यु भइहाल्दैन- डा. शेरबहादुर पुन

काठमाडौं, २१ चैत्र । डा. शेरबहादुर पुन टेकुस्थित शुक्रराज ट्रपिककल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन् । उनको सक्रियता निकै बढेको छ । कोरोना भाइरसको रोकथामका लागि बोल्दै पनि आएका