सुरुङ्गा १५ चैत : कोरोना भाइरसको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा सामेत कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिंग स्ट्रिटका अनुसार प्रधानमन्त्रीमा गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा पोजिटिभ देखिएको हो
एजेन्सी, १५ चैत्र । कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । त्यहाँ ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ । इटालीमा शुक्रबार एकै दिन ९१९
एजेन्सी, १५ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या छ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ९४ हजार ३ सय ७७ जना संक्रमित भइसकेका
एजेन्सी, १५ चैत्र । अमेरिकामा २० खर्ब डलरको राहत प्याकेज को कानुनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । उनले शुक्रबार राति हस्ताक्षर गरेपछि अमेरिकाको इतिहासमै सबैभन्दा बढी राहत प्याकेज
एजेन्सी, १५ चैत्र । अमेरिकामा एकै दिन २० हजार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांक अनुसार त्यहाँ एक लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अमेरिकामा १
काठमाडौं, १४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराई सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख
काठमाडौं, १४ चैत्र । कोरोना भाइरस संक्रमित भई उपचाररतमध्ये दुईजना टेकुस्थित शुक्रराज अस्पतालमा छन् । दुवैजनाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बुझिएको छ । युवक र युवती दुवैजनाको ज्वरो नभएको र
काठमाडौं, १४ चैत्र । सरकारले घोषणा गरेको लकडाउनको आज चौथो दिन हो । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले
काठमाडौं, १४ चैत्र । नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोेजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले कोभिड–१९ नियन्त्रण नियन्त्रणका लागि हालसम्म गरेको कामको समीक्षा
काठमाडौं, १४ चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमितमध्ये अधिकांश पाका उमेरका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमितमध्ये ५० वर्ष कटेकाहरुको संख्या बढी छ । तर, नेपालमा संक्रमितो तथ्यांकले
काठमाडौं, १४ चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमित चारजनामध्ये तीन पुरुष छन् । सँसारभरको तथ्यांकले पनि पुरुष बढी संक्रमित भएको देखाएको छ । नेपालमा पनि संक्रमित पुरुषको संख्या बढी छ