Logo

Tag: कोरोना भाइरस

अमेरिकामा बेरोजगारको नयाँ किर्तिमान, ३३ लाखबाट बेरोजगार भत्ताको आवेदन दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ चैत्र । अमेरिकामा कोरोना भाइरसको संक्रमणले बेरोजगारी बढेको छ । अमेरिकाको इतिहासमा पहिलोपटक ३३ लाख मानिसहरुले बेरोजगार भत्ताको आवेदन दिएका छन् । सीएनएनका

विस्तृत पढ्नुहोस
कोरोना अपडेटः संक्रमित ४९१२८०, मृतक २२१६६ (कुन देशमा कति संक्रमित)

काठमाडौं, १३ चैत्र । कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख ९१ हजार २ सय ८० पुगेको छ । मृतकको संख्या २२ हजार १ सय ६६ पुगेको छ । देश   

प्रदेश २ ले गर्यो राहत घोषणा, कोषमा २५ करोड

जनकपुरधाम, १३ चैत । कोरोना भाइरसका रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि प्रदेश २ ले राहत कोष स्थापना गरेको छ । कोरोना भाइरसका कारण देशभर गरिएको लकडाउनपछि प्रभावितका लागि कोष

नेपालमा रहेका विदेशीका लागि चाटर्ड विमान

काठमाडौं, १३ चैत्र । नेपालमा रहेका विदेशी नागरिकहरु धमाधम आफ्नो देश फर्कने तयारीमा लागेका छन् । नेपालमा पर्यटक बनेर आएका वा विभिन्न संघसंस्थामा कार्यरतहरु फर्कने तयारीमा छन् । आकस्मिकबाहेक कुनैपनि

चीनबाट आईतबारसम्म स्वास्थ्य सामाग्री नेपाल ल्याईसक्ने

काठमाडौं, १३ चैत्र । सरकारले कोरोनाको उपचारको लागि आवश्यक स्वास्थ्य उपकरण आगामी आइतबारसम्म ल्याउने भएको छ । त्यसको लागि शनिबार विहानै नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने उद्योग, वाािण्ज्य तथा आपूर्तिमन्त्री

सामुदायिक भवनमा क्वारेन्टाइन

काठमाडौ,१३ चैत्र । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालन गरेको छ । सरकारले देशैभरि कोरोनाको सङ्क्रमण रोक्नका लागि शुरु

कोरोना संक्रमणः इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा सङ्क्रमितको सङ्ख्या ६७०

जेनेभा, १३ चैत (रासस / एपी) –– कोरोना भाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो

गुनासो सुन्न हेल्प डेस्क

काठमाडौ, १३ चैत्र । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ । पोखरा

पत्रपत्रिकाको प्रकाशन बन्द

सप्तरी, १३ चैत्र । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् । सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको

लकडाउनः इँटाभट्टालाई असर गरेन जोखिममा

रमेश गिरी काठमाडौ, १३ चैत्र । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश ठप्प

मोदी सरकारले ५० करोड नागरिकलाई तीन महिना घरमै राखेर पाल्ने

एजेन्सी, १३ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै हप्ता देशवासीका नाममा सम्बोधन गर्दै दुई हात जोडी विन्ती गरेका थिए लकडाउनको पालना गरेर देशका लागि सहयोग गर्नुहोस् । उनले गम्भीर

उपत्यकामा लकडाउनको पूर्ण पालना

– कालिका खड्का काठमाडौ, १३ चैत्र । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौँ उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन