–नारायण अधिकारी चितवन, २३ माघ : कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस
२३ माघ: कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको
एजेन्सी, २३ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधिमा थप ८ सय ६५ जनाको मृत्यु
एथेन्स [ग्रीस], २३ माघ: ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनी कोभिड-१९ सङ्क्रमित छन् । “म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई
मनाङ, २२ माघ” पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा
काठमाडौँ, २२ माघ: महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ । पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना
सोल, २२ माघ : दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको
काठमाडौँ, २२ माघ। नेपाललाई वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा अमेरिकी दूतावास, नेपालले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दुतावासले सामाजिक संजालमार्फत बधाई दिएको हो।
काठमाडौँ, २२ माघ। कोरोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले स्पष्ट पारेकी छिन्
वासिङ्टन [अमेरिका], २२ माघ: जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ। शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको
एजेन्सी, २२ माघ। भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमोक्रन’ भेरियन्ट र त्यसको ‘सब-भेरियन्ट’ फैलिएसँगै भारतमा
काभ्रेपलाञ्चोक, २२ माघ: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी