काठमाडौँ, १ माघ। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत
काठमाडौँ, १ माघ: त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म
चितवन, १ माघ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै अस्पतालले जिल्लामा कोभिड–१९ संक्रमणको उच्च प्रकोप
एजेन्सी, १ माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारका लागि थप दुई औषधिलाई अनुमति दिएको छ । हिजो (बिहिबार) डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब-इमडेभिमाबलाई कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न अनुमति
सिन्धुपाल्चोक, १ माघ: सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक बढ्न थालेको त्यहाँको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारमात्र जिल्लाभर पाँच जनामा सङ्क्रमण पुष्टि भएको
एजेन्सी, १ माघ। स्वीडेनकी प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई कोरोना संक्रमण पुष्टि भएको छ। पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका हुन् । उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा
काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत उक्त विषयको जानकारी गराएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड
काठमाडौँ, १ माघ। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। आज (शनिबार) परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको हो । उनले सामाजिक संजाल फेसबुकमार्फत आफु संक्रमित भएको
काठमाडौँ, १ माघ: सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको
मान्म, १ माघ: कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ ।कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट
एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट
एजेन्सी, १ माघ। नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा