Logo

Tag: कोरोना भाइरस

ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान ओमिक्रोन संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ पुस। बलिउड नायक ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ। उनले आफू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको

विस्तृत पढ्नुहोस
सर्लाहीका प्रजिअ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण

मलङ्गवा, २७ पुस: सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण

चितवनमा सङ्क्रमित बढेपछि नियन्त्रण र उपचारको तयारी

चितवन, २७ पुस: चितवनमा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका

आज संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, २६ पुस। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

नेपालमा थप १४ सय ४६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २६ पुस। आज नेपालमा कोरोना भाइरसका १४ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या

भारतका रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण

एजेन्सी, २६ पौष । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आज कोरोना संक्रमणबारे जानकारी गराएका हुन् । सिंहले ट्वीट गर्दै आफूलाई सामान्य लक्षण देखिएको बताए

भारतमा पौने दुई लाख कोरोना संक्रमित थपिएसँगै नयाँ किर्तिमान

एजेन्सी, २६ पौष । भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन थपिएका छन् । बितेको २४ घन्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन् । यो तेस्रो लहर आएयताको

चीनको तियानजिन शहरमा लकडाउन

एजेन्सी, २६ पौष । चीनको तियानजिन शहरमा कोरोना भाइरस फैलिएपछि लकडाउन गरिएको छ । बस र रेल सेवा स्थगित गरिएको छ । मानिसहरुलाई शहर छाड्न प्रतिबन्ध लगाइएको छ । दुई

विद्यालयहरुमा पुनः अनलाइन कक्षा सञ्चालनको तयारी

काठमाडौं, २६ पौष । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले विद्यालयहरु बन्दको निर्णय गरेको छ । २७ पौषबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

काठमाडौँ, २६ पुस। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज( सोमबार) बसेको बैठकले उक्त

टेनिस खेलाडी जोकोविचको पक्षमा अदालतको फैसला

एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेको सीएनएनले लेखेको छ। आज (सोमबार) अस्ट्रेलियाको अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर

जोकोभिचको रिटमाथि अस्ट्रेलियाको अदालतमा सुनुवाई सुरु

एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोभिचको रिट निवेदनमाथि अस्ट्रेलियाको अदालतमा सुनुवाई सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना प्रोटोकल पालाना नगरेको भन्दै उनको भिसा रद्द गरिएपछि उनले अदातलमा रिट