Logo

Tag: कोशी प्रदेश

एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा सामेल नहुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै एसका सांसद

विस्तृत पढ्नुहोस
कांग्रेसले गर्‍यो कोशी प्रदेश सभा बैठक बहिष्कार

काठमाडौं,३१ वैशाख । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली कांग्रेस भने विश्वासको

निर्धारित समयभन्दा २ घण्टा ढिलोगरि प्रदेश सभा बैठक सुरू, हिक्मतले मागे विश्वासको मत (लाईभ)

काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक

हिक्मत कार्कीलाई विश्वासको मत दिन सांसदलाई माधव नेपालको निर्देशन

काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । हिजो बसेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्ताव

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं, वैशाख ३१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । हिजो बसेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको

कोशीका मुख्यन्यायाधीवक्ता कोइराला पदमुक्त

काठमाडौं । कोशी प्रदेशका मुख्य न्यायाधीवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । पूर्व मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोइरालालाई हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आज पदमुक्त गरेका हुन्

केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुर्नबहाली गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

काठमाडौँ, २८ वैशाख । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई मुख्यमन्त्री पदमा पुर्नवहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । साथै उक्त रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

हिक्मत कार्कीविरुद्ध केदार कार्कीले दायर गरेको रिट न्यायाधीश हरि फुयालको इजलासमा

काठमाडौं,२८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदामर कार्कीले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । कार्कीले कार्कीविरुद्ध दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं,२७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी आजै

यी हुन् कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)

काठमाडौं,२७ वैशाख । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन् । एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा

कोशीमा दुई दिनको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान

काठमाडौं, २६ बैशाख । कोशी प्रदेशमा दुई दिनको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ अबेर दुई दिन समय दिएर नयाँ

कोशीले आजै नयाँ मुख्यमन्त्री पाउने, सरकार गठनको आह्वान र दाबी पेश एकैपटक!

काठमाडौं,२६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की कामचलाउन मुख्यमन्त्रीमा परिणत भएपछि नयाँ सरकारबारे के गर्ने भन्ने दुविधामा रहेका प्रदेश प्रमुख परशुराम खापुङले आजै नयाँ सरकार गठनको आह्वान गर्ने भएका