Logo

Tag: क्वारेन्टाइन

क्वारेन्टाइनमा कमजोर पूर्वाधार, सरकारको आँखा पुगेन

-रिपोर्टर्स नेपाल/संवाददाता

जेठ ६, काठमाण्डौ । सिंगो देश लकडाउन भएको दुई महिना पुग्दैगर्दा कोरोना संक्रमितहरु दिनप्रतिदिन बढिरहेका छन् । तीन महिनामा देशका ७ वटै प्रदेशमा कोरोनाको संक्रमण

विस्तृत पढ्नुहोस
धनी काठमाडौं महानगरको गरिब क्वारेन्टाइन व्यवस्था

काठमाडौं, जेठ ६ । राहतमा ६ करोडभन्दा बढी खर्च गर्न सक्ने काठमाडौं महानगरपालिकासँग क्वारेन्टाइन व्यवस्थापनका लागि आफ्नो कुनै ठाउँ छैन । केही दिनअघि परीक्षण गर्दा महानगरको वातावरण व्यवस्थापन महाशाखाका फोहोरमा

क्‍वारेन्टाइनमा भद्रगोलः शौच गर्न खेतमा, सुत्‍न घरमा

बाँके, कपिलवस्तु, रुपन्देही, जेठ ६ । क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन,

३५ दिन क्वारेन्टाइनमा बसेका युुवामा कोरोना

कञ्चनपुर, जेठ ६ । ३५ दिन क्वारेन्टाइनमा बसेका दैलेखका युवामा कोरोना देखिएको छ । दैलेखको आठबीस नगरपालिका–१ सात्ताका ति युवा भारतको आगरामा एक कुखुरा फार्ममा काम गर्ने गरेको र उनी

बनाएनन् सबै वडाले क्वारेन्टाइन

काठमाडौँ, ६ जेठ । भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुनसकेको छैन । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको

भेरी अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन

बाँके, ४ जेठ : नेपालगञ्जस्थित भेरी अस्पतालमा बहिरङ्ग सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । कोभिड–१९ सङक्रमण रोकथाम तथा नियन्त्रणको केन्द्र बनेको भेरीमा झण्डै दुई महिनापछि सो सेवा सञ्चालनमा आएको हो

७ दिन क्वारेन्टाइनमा बसेर एम्बुलेन्सबाट आएका थिए दाङका दुई कोरोना संक्रमित

दाङ, जेठ ३ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिका ४ र ५ का २३ र ३६ वर्षीय पुरुष कृष्णनगर हुँदै भारतबाट आएको खुलेको छ । उनीहरु कृष्णनगरमा ७

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा विर्सिँदैछिन् अनिता

काठमाडौँ, २ जेठ । दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेनटाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पुर्याए लगत्तै जुम्ल्याहा शिशु जन्मिए

क्वारेन्टाइनबाट एक युवती फरार

राजापुर, १ जेठ : बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय

आरडिटी किट नभएपछि परीक्षण नै नगरी घर पठाइयो

बाजुरा, १ जेठ । बाजुरामा आरडिटी किटको अभाव भएको छ । किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ । १४ दिन क्वारेन्टाइनको

सबैभन्दा धेरै परिक्षण सुदूरपश्चिममा, ५ सय ४ जना सम्भावित जोखिमको सूचिमा

वैशाख २८, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ७३ हजार ५ सय ५५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ वटा परीक्षण भएको

सङ्क्रमित बिरामीको उपचारमा खटिएका २५ स्वास्थ्यकर्मी घर फर्के

बिराटनगर, बैशाख २७ । कोशी अस्पताल उपचार केन्द्र विराटनगरमा सङ्क्रमित बिरामीको उपचारमा खटिएका २५ स्वास्थ्यकर्मीको टोली घर फर्केका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालका