Logo

Tag: खोप

रुसमा कोरोनाविरुद्व चार प्रकारका खोप उत्पादनको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २६ असार । रुसले कोरोनाविरुद्व लड्न १७ किसिमका भ्याक्सिनको विकास गरिरहेकोे छ । रुसी मन्त्री मिखाइल मुराशकोले यसबारे जानकारी दिइसकेका छन्। कुल १७ मध्ये

विस्तृत पढ्नुहोस
खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने छः स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, १८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताएका छन् । मन्त्रालयमा आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन

अक्सफोर्ड विश्वविद्यालयद्वारा निर्मित कोरोना खोप प्रभावकारी

एजेन्सी, १८ असार । कोरोना विरुद्वको खोप निर्माण गर्ने दौडमा प्रथम रहेको अक्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप एस्ट्राजेनेका प्रभावकारी सावित हुँदै गएको छ । करिब आठ हजार व्यक्तिमाथि खोप परिक्षण

कोरोनाविरुद्व खोप निर्माण गर्ने दौडमा अक्सफोर्ड विश्वविद्यालय प्रथमः डब्लूएचओ

एजेन्सी, १५ असार । कोरोना भाइरसविरुद्वको खोप निर्माणको दौड कायम रहेको छ । एक सय ४० खोप मध्ये १२ खोपको परिक्षणले गती लिएको छ । त्यसमध्ये अब्सफोर्ड विश्वविद्यालयद्वारा निर्मित एस्ट्राजेनेका

अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

काठमाडौं, असार १२। नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो

कोरोना संक्रमित भई नीको भएकाको फोक्सोमा दाग

एजेन्सी १० असार । कोरोना महामारीले तत्काल ठूलो मात्रामा मानिसहरुलाई हानी पुर्याइरहेको छ । कोरोनाले अहिले मात्र नभइ यसले अगामी दिनमा समेत मानिसको फोक्सोमा असर पुर्याउने छ । हजारौँ मानिसहरु

रुसले छिट्टै कोरोनाविरुद्धको खोप तयार गर्ने पुटिनको संकेत

एजेन्सी, १० असार । रुसी नागरिकलाई कोरोना भाइरस खोप उत्पादन सुरु नभएसम्म स्वयं सर्तकता अपनाउन रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको आग्रह रहेको छ । महामारीको भाइरस खतरनाक रहेको कारण यसप्रति गम्भीर

कोरोना भाइरसविरुद्धको खोप विकासमा चीनलाई ब्राजील, क्यानडा, बेलायत र मलेशियाको साथ

एजेन्सी ३ असार । कोरोना भाइरस विरुद्वको औषधी तयार गर्न चीनलाई ब्राजील, क्यानडा, वेलायत र मलेसियाले सहयोग गर्ने भएको छ । चिनियाँ कम्पनीद्वारा निर्मित कोरोनाविरुद्व औषधीको तेस्रो चरणको ट्रायल गर्न

कोरोनाविरुद्धको खोपको मुसामा परिक्षण, रोग चट्टै भयो

एजेन्सी, ३२ जेठ । चरणबद्व रुपमा मोर्डनाले खोपलाई मूसामा प्रयोग गरिएको नतिजा साकारात्मक देखिएको छ । मुसामा गरिएको परिक्षणले कोरोना विरुद्व उक्त भ्याक्सिन प्रभावकारी हुने आशा जगाएको छ । कोराना

कोरोनाविरुद्ध क्षयरोग र पोलियोको खोपलाई परिक्षणमा ल्याइयो

एजेन्सी ३१ जेठ । तीब्र गतीमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम गर्न विभिन्न प्रकारको खोपहरु निर्माण भइरहेको छ । सम्पूर्ण देशहरु उक्त भाइरस विरुद्वको खोप निर्माणमा जुटेका छन् । परिक्षणका लागी

कोरोनाविरुद्ध जिकिर गरिएको नेपालको खोपमा डब्ल्युएचको चासो

हेटौँडा, २३ जेठ : विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार

हेटौँडास्थित वनविज्ञान प्रयोगशालाले कोरोनाविरुद्ध खोप तयार गरेको जिकिर, परीक्षणको माग

हेटौँडा, १८ जेठ। हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो