Logo

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशको घटना ओलीले यता गराउन सक्लान् ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ वैशाख । एक सांसद संख्या नपुग्दा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बाजी मारे । उनी अल्पमतको सरकारका मुख्यमन्त्री नियुक्त भए । गुरुङ्गले

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग यसरी मारे बाजी

काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नै मुख्यमन्त्री नियुक्त भएका छन् । वर्तमान मुख्यमन्त्री गुरुङ्गलाई अल्पमतको सरकारको नेतृत्वका लागि मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख सीता

गण्डकीमा काँग्रेसद्वारा बहुमत पुगेको दाबीसहित मुख्यमन्त्री नियुक्तिको पत्र

काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको नियुक्तिको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । उनले बहुमत प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि

गण्डकीमा एमालेकै सरकार बन्ने, जनमोर्चाका दुई सांसदले साथ दिने

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा फेरि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने भएको छ । राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीले एमालेलाई सघाउने भएका छन्

पृथ्वी सुब्बा गुरुङ्गको सत्ता संकट टार्न अधिवेशन अन्त्य

काठमाडौं, २७ वैशाख । गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वका सरकार ढल्ने निश्चितप्रायः भएपछि प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेकी छिन् । आज

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा, अविश्वासको प्रस्ताव छल्ने रणनीति

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । भोलि अविश्वासको प्रस्तावउपर निर्णय हुने थियो । त्यसपूर्व उनले

राष्ट्रपतिद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त, शितलनिवासमा सपथ

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम

शंकर पोखरेलको मुख्यमन्त्रीबाट राजीनामाभित्रको रहस्य

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफूविरुद्धको अविश्वासको प्रस्ताव टार्न राजीनामा दिएर एकल बहुमतको मुख्यमन्त्री बन्दैछन् । उनले एमालेबाटै फ्लोर क्रसको सम्भावना बुझेर राजीनामा दिएका हुन् ।

‘नटिक्ने’ सरकारमा मनाङे किन मन्त्री बन्न पुगे ?

काठमाडौं, १७ वैशाख । गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री दिपक मनाङेले सरकारको भविष्य अनिश्चित भएको आफै बोले । सरकार १० दिनभन्दा बढी नटिक्ने जान्दाजान्दै आफू मन्त्री बनेको उनको भनाई थियो ।

दिपक मनाङे ग्याङस्टरबाट मन्त्री

काठमाडौं, १६ वैशाख । दिपक मनाङे, काठमाडौंको मुख्य व्यापारिक क्षेत्रलाई केन्द्र बनाएर गुण्डागर्दीमा संलग्नको रुपमा परिचित नाम हो । ठमेललगायतका क्षेत्रमा मनाङेको प्रभाव अझै पनि छ । विकिपेडियामा दिपक मनाङेको

दिपक मनाङे गण्डकी प्रदेशमा मन्त्रीको सपथ खाँदै

काठमाडौं, १६ वैशाख । गण्डकी प्रदेशका सांसद दिपक मनाङे मन्त्री नियुक्त भएका छन् । उनी युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका हुन् । मनाङेले आज नै सपथ लिने तय भएको छ

महेश बस्नेत हिजो पोखरा पुगेका थिए ?

काठमाडौं, १६ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेत हिजो पोखरा पुगेको चर्चा चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय भएकै दिन उनी