Logo

Tag: गभर्नर महाप्रसाद अधिकारी

गभर्नर अधिकारीविरुद्धको रिटमा निलम्बनको फाइलसमेत पेश गर्न सर्वोच्चको आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघि सरकारले निलम्बन गर्दाको फाइलसमेत पेश गर्न आदेश दिएको छ ।

विस्तृत पढ्नुहोस
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं,१३ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्याताविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । शुक्रबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ

गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिट निवेदन सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी तोकिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं,१२ पुस । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार अधिवक्तात्रय दीपकराज जोशी,दामोदर तिमिल्सिना,चुडामणि भट्टराईले गभर्नर अधिकारीको शैक्षिक

बैंकहरुले धेरै ब्याज लिएमा उजुरी गर्न गभर्नर अधिकारीको आग्रह

काठमाडौं,१५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकहरुले तोकिएको भन्दा धेरै ब्याज लिएमा उजुरी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं

राष्ट्रपति पौडेल र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच भेटवार्ता

काठमाडौं,८ भदौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच कुराकानी भएको हो।

गभर्नर अधिकारीको अपेक्षा : लचिलो मौद्रिक नीतिको कारण ब्याजदर अझै घट्न सक्छ

काठमाडौं,२९ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीतिको कारण ब्याजदर घट्नसक्ने अपेक्षा व्यक्त गरेका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा

विश्वसनीयताको मानक डिजिटल कारोबार : गभर्नर

काठमाडौँ,८ पुष । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको

‘अवैद्य गभर्नर राजीनामा दे’ भन्दै संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिए (फोटोफिचर)

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेका छन् । नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा एम. अधिकारी सदस्य रहेको

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा नेविसंघ र अखिल (क्रान्तिकारी) को प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त

गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।

गभर्नर अधिकारी बालुवाटारमा, मार्गप्रशस्त गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा