काठमाडौं, १४ भाद्र । चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु भएको छ । जसमध्ये केहीको परीक्षण सेप्टेम्बरको शुरुमै सकिने भएको छ
उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा
एजेन्सी, ११ भाद्र । अमेरिकालाई चेतावनीस्वरुप चीनले दुईवटा मिसाइल प्रहार गरेको छ । साउथा चाइना सीमा अमेरिकी सैन्य विमानको गतिविधि बढेपछि चीनले मिसाइल प्रहार गरेको जनाइएको छ । द साउन
एजेन्सी, १० भाद्र । श्रीलंकाले चीनसँग हमबनटोटा बन्दरगाहको ९९ वर्ष सम्मको लिज सम्झौतालाई ‘गल्ती’ भनेको छ । आज श्रीलंकाका विदेश सचिव जयनाथ कोलमबागेले उक्त सम्झौतालाई ‘गल्ती’ भनेका हुन् । श्रीलंकाली
चीनको जिंजियांग एक्सप्रेसमा राखेको एक सिसीटिभीको क्यामेरामा आश्चर्य लाग्दो घटना कैद भएको छ । भिडियोमा एक हाइवेकोबीचमा एउटा कार रोकिएको छ । कार नजिकै एक युवती सडककोबीचमा सुतेको देखिन्छ ।
९ भदौ: चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ । चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ
८ भदौ: चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि चेनले चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या देखापरेको बताएका छन् । उनले यसको जिम्मेवार सम्पूर्ण रुपमा अमेरिका रहेको पनि दावी गरे ।
एजेन्सी, ८ भाद्र । चीनले कोरोना भाइरसको बढी जोखिममा रहेकाहरुका लागि भ्याक्सिनको आकस्मिक प्रयोग अनुमोदन गरेको छ । चिनियाँ स्वास्थ्य मन्त्रालयका अधिकारी झेङ झोङवीले शनिबार सीसीटीभीमा यसबारे जानकारी गराएका हुन्
७ भदौ: चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०
बेइजिङ, ६ भदौ: बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन
६ भदौ : चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उनीहरुबीच शनिबार बिहान भएको
४ भदौ: गोप्य वार्ता र शान्त कुटनीतिक सम्बन्ध – यही कारणले गत साता संयुक्त अरब ईमिरेट्स र इजरायलबीचको सम्बन्धलाई सामान्य तुल्याउन मार्गप्रशस्त गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा निकै