Logo

Tag: चोलेन्द्र शमशेर जबरा

चोलेन्द्र शमशेर यसकारण फेरि शक्तिशाली बन्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० माघ । निर्वाचनको मिति घोषणा गर्न सरकार तयार देखिएन । सत्ता गठबन्धन निर्वाचन सम्बन्धी ऐन संशोधनमा लाग्ने भएका छन् । यसले नयाँ राजनीतिक

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको माग गर्दै दायर रिटको दरपीठ

काठमाडौं, २ माघ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको माग गर्दैै दायर भएको रिटको दरपीठ गरेको छ । आज रिट निवेदनलाई सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका हुन्

बारको आन्दोलन आज पनि जारी

काठमाडौं, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै लामो समयदेखि विरोधमा उत्रिएको नेपाल बारको आन्दोलन आज पनि जारी छ । कानुन व्यवसायीहरुसहित बारले नेतृत्व गर्दै आएको आन्दोलन

न्यायालय विवाद : के होला अब ? यस्तो त तयारी

मंसिर १७, काठमाण्डौ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा होमिएको नेपाल बारको आन्दोलन अन्तत कमजोर भएको छ । इजलास नै बहिस्कार गरेर आन्दोलनमा उत्रिएको नेपाल बारले कसैबाट

महाभियोगको ब्रम्हास्त्रः जोखिममा को को ?

दीपेश केसी, समाचार विश्लेषणः कुनै हालतमा राजीनामा नदिने अडान कसेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने संकेत गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्को राजनीतिक जोखिम मोल्ने

मंसिरभित्रै राजनीतिमा ठूलै गडबडी

काठमाडौं, १७ मंसिर । प्रतिनिधि सभाको बैठक २८ मंसिरका लागि आव्हान गरिएपछि देशको राजनीतिमा ठूलै गडबडी हुने सम्भावना बढेको छ । एकातर्फ, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन ठूलै शक्ति लागेको

‘गुन तिर्छु’ भन्दै प्रचण्डले गरे प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने संकेत

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेत गरेका छन् । उनले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै त्यस्तो संकेत गरेका

प्रधानन्यायाधीश जबरा स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, १४ मङ्सिर। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा परेको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । गत आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका पारिवारिक सदस्यलाई संक्रमण

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित, अस्पताल भर्ना

काठमाडौं, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा संक्रमण भेटिएको बुझिएको छ । कोरोना संक्रमित जबरा अस्पताल भर्ना

प्रधानन्यायाधीश जबराबारे प्रचण्ड, नेपाल र भट्टराईको किन मिल्यो बोली ?

काठमाडौं, ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको उस्तै आशयको प्रतिक्रिया आयो । प्रचण्डले

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउन पूर्वप्रधानमन्त्री भट्टराईको जोड

काठमाडौं, ८ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका

जबराले आजलाई तोके १० इजलास

काठमाडौं, ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको लागि १० इजलास तोेकेका छन् । जबराले बुधबारको लागि दुई एकलसहित ८ संयुक्त गरी जम्मा १० इजलास तोकेका हुन् । आज