Logo

Tag: जनता समाजवादी पार्टी

जसपाको छिनोफानो रोक्न ठाकुर पक्ष अदालत पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधर निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेको छ । जसपा विवाद निरुपण गर्न ११ साउनमा आयोगले मिति

विस्तृत पढ्नुहोस
बाबुरामले ‘हिन्दु धर्ममाथि आघात पुग्ने अभिव्यक्ति दिएको’ भन्दै जसपानिकट विद्यार्थी नेताहरुले दिए राजीनामा

वीरगंज ,६ साउन । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्ममाथि अघात पुग्ने अभिव्यक्ति दिएको भन्दै उनकै पार्टीका युवाहरुले राजिनामा दिएका छन् । जसपा निकट समाजवादी

‘इदमा बाबुरामले हिन्दुको अपमान गरेको’ भन्दै भाजपा प्रवक्ता चौथाइवालेको कडा जवाफ

काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय चौथाइवालेले हिन्दु आस्था र परम्पराको अपमान गरेको भन्दै कडा टिप्पणी गरेका छन् ।

जसपाको ठाकुर–महतो पक्षको कार्यकारिणी समिति बैठक जारी, नयाँ रणनीति बनाउने

काठमाडौं, ४ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रयि कार्यकारिणी समिति बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न

जसपाको ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । ठाकुरनिकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर पक्षले पनि

सिंगो जसपाले देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टीको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने भएको हो ।

यी हुन् देउवालाई मत दिने जसपाका १९ सांसद (नामावलीसहित)

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टीका १९ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । आज जसपा केन्द्रीय कार्यालयमा बसेको जसपा संसदीय दलको बैठकले विश्वासको मत दिने

ठाकुर पक्षका पाँच सांसद यादवतिर

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने निश्चित भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन्। यादव

यी हुन् महन्थलाई छाडी उपेन्द्र पक्षमा जाने ५ जसपा सांसद

काठमाडौं, २ साउन । सत्ता परिवर्तन भएलगत्तै जनता समाजवादी पार्टीभित्र गुट परिवर्तन सुरु भएको छ । जसपाको महन्थ ठाकुर पक्षबाट ५ सांसद उपेन्द्र यादव पक्षमा गएका छन् । आज बसेको

उपेन्द्र यादवको साथमा अब कति सांसद

काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी सत्तासंघर्षले औपचारिक विभाजनको नजिक छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए । अर्का अध्यक्ष महन्थ

६ सांसदले छाडे ठाकुरको साथ

काठमाडौं, साउन २ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर

जसपाको महन्थ ठाकुर समूहले देउवालाई साथ नदिने, ओलीसँगै गठबन्धन

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले नेकपा एमालेको केपी शर्मा ओली समूहसँगको गठबन्धनलाई कायमै राख्ने भएको छ । उक्त समूह सरकारमा नगई विपक्षमा बस्ने र अहिलेलाई