Logo

Tag: जनता समाजवादी पार्टी

ठाकुरले बोलाएको बैठकमा आधा गएनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ११ । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ । सरकारबाट

विस्तृत पढ्नुहोस
ठाकुर–महतो समूहमा गम्भीर असन्तुष्टि

काठमाडौं, असार ११ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन्

अदालतको आदेशले नेकपा फुटायो जसपा जुटायो

काठमाडौं, ९ असार । फुटिसकेको जनता समाजवादी पार्टी सर्वोच्च अदालतको मङ्गलबारको आदेशले एक हुने भएको छ । मन्त्री बन्न गएको विषयमा परेको विवादले जसपा फुटेर औपचारिक विभाजन मात्र बाँकी थियो

सर्वोच्चको निर्णयप्रति ठाकुर पक्ष चिन्तित

काठमाडौं, असार ९ । प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल विस्तार खारेज गर्ने सर्वोच्चको निर्णयलाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले चिन्ता र दुःख व्यक्त गरेको छ। सर्वोच्चको निर्णयबाट मुलुकमा अन्योल र जटिलता

जसपाका ११ मन्त्रीबारे सर्वोच्चले के गर्ला ?

काठमाडौं, ८ असार । जनता समाजवादी पार्टीबाट मन्त्री भएका ११ जना सरकारमा रहने कि नरहने भन्नेबारे सर्वोच्च अदालतले के फैसला गर्ला भन्नेबारे चासो बढेको छ । सर्वोच्च अदालतमा जसपाको ११

निर्वाचन आयोगले ठाकुर पक्षसँग माग्यो लिखित जवाफ

काठमाडौं, असार ८ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ । असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ

राजेन्द्र महतोलाई ‘सिंहदरबार प्रवेश निषेध !’

काठमाडौं, ७ असार । उपप्रधानमन्त्री राजेन्द्र महतो जनता समाजवादी पार्टीको नेतृत्व गर्दै वर्तमान सरकारमा सहभागी छन् । सपथ लिनेवित्तिकै उनी विवादमा पनि आइरहे । महतो बेला बेलामा विवादमा आइरहन्छन् ।

यादव पक्षले ठाकुरविरुद्ध किर्तेमा मुद्दा दायर गर्ने

बुटवल, असार ७ । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दे उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवासायीहरूले

कानुनी प्रक्रिया अनुरूप जसपा विवाद टुङ्ग्याउँदै आयोग

काठमाडौं, असार ६ । जनता समाजवादी पार्टी, नेपालको बहुमतपक्षले पार्टीको आधिकारिता दाबी गरेपछि निर्वाचन आयोगले कानुनी प्रक्रिया अनुरूप विवाद टुङ्ग्याउनु पर्ने अवस्था उत्पन्न भएको छ । नेकपाको आधिकारिता विवाददेखि नै

कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई

काठमाडौं, असार ५ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको

आधिकारिकता दाबी गर्दै यादव पक्ष आयोगमा

काठमाडौं, असार ५ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। जसपाभित्र विवाद बढ्दै जाँदा अध्यक्ष यादव र अर्का

जसपा यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न फेरि निर्वाचन आयोग पुग्यो

काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न फेरि निर्वाचन आयोग पुगेको छ । आयोगको कार्यालयमा अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई, नेता