Logo

Tag: जनयुद्ध दिवस

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् भनेका

विस्तृत पढ्नुहोस
गृहले भन्यो, ‘जनयुद्ध दिवसमा सार्वजनिक विदा छैन’

काठमाडौं, २९ माघ । फागुन १ गते जनयुद्ध दिवसको दिने सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा कायम नरहेको जनाएको हो ।

माओवादीले जितेका पालिकामा सर्वोच्चको आदेशविरुद्ध जनयुद्ध दिवसको बिदा

काठमाडौं, माघ २९ । सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्। सल्यानको दार्मा गाउँपालिकाले जनयुद्ध दिवस भन्दै

माडी गाउँपालिकाले जनयुद्ध दिवस मनाउने, सबै सरकारी कार्यालय विदा

काठमाडौं, २५ माघ । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन मातहतका सरकारी कार्यालयहरुमा विदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार आगामी फागुन १ गते जनयुद्ध दिवस बनाउन विदा दिइएको

‘जनयुद्ध दिवस’ विरुद्धको रिट दर्ता हुने

काठमाडौं, चैत १७ । सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको ‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन अन्ततः दर्ता हुने भएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रशासनद्वारा गरिएको दरपीठ आदेश बदर

जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने

काठमाडौं, १६ चैत्र । जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । सरकारले पीडितहरुको पीडामा झनै पीडा थप्दै जनयुद्ध दिवसमा विदा दिएको भन्दै

सर्वोच्चले दरपीठ गरेको ‘जनयुद्ध दिवस विदा’ को रिटविरुद्ध निवेदन

काठमाडौं, १४ चैत्र । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनेबारे गरेको निर्णय विरुद्ध परेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । उक्त रिट दरपीठ भएसँगै अधिवक्ता ज्ञानेन्द्र आरनले आज (मंगलबार)

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक

प्रचण्ड सरकारको निर्णय– जनयुद्ध दिवस र पृथ्वीजयन्तीको बिदा ‘वार्षिक क्यालेन्डर’ मै राखिने

काठमाडौं, ५ फागुन । सरकारले जनयुद्ध दिवसमा र पृथ्वीजयन्तीको विदालाई सरकारको वार्षिक क्यालेन्डरमै समावेश गर्ने भएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वीजयन्ती र जनयुद्ध दिवसको विदा क्यालेन्डरमै समावेश

जनयुद्ध दिवसको चौतर्फी आलोचना

काठमाडौं, फागुन २ । जनयुद्ध दिवसका नाममा सरकारले दिएको सार्वजनिक बिदाको चौतर्फी विरोध भएको छ । तत्कालीन नेकपा माओवादीले २८ वर्षअघि राज्यविरुद्ध हतियार उठाउने निर्णय गरेर दश वर्ष सशस्त्र युद्ध

जनयुद्ध दिवस मनाइरहेका १३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १ फागुन । जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कन्चनपुरको महेन्द्र नगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका १३ जनालाई प्रहरीले

माओवादीले नेतृत्व गरेको जनयुद्धले परिवर्तनप्रेमीका कारण वैधानिकता पायो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धको २८ औं वार्षिकोत्सवको सन्दर्भमा सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई