Logo

Tag: जापान

जापानमा भूकम्प

टोकियो, १ जेठ । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५।५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि

विस्तृत पढ्नुहोस
जसलाई साइरन बजाउँदै सडकमा भिभिआइपी दम्भ देखाउनु बेतुक लाग्छ…

काठमाडौं २२ बैशाख । विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमासमेत पढाउँछन् । उनीहरुलाई साइरन बजाउँदै

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

टोकियो, १८ बैशाख । जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । शाही निसान र छाप हस्तान्तरण

जापानी राजाद्वारा गद्दीत्याग

टोक्यो, १७ बैशाख । जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ ।पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ

भाषा सिकेको प्रमाणपत्रको आधारमा जापान जान नपाईने

काठमाडौं,१३ चैत्र । नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझदारी भएसँगै नेपाली कामदारका लागि नयाँ बजार खुलेको छ।तर जापानले नेपाली कामदार लैजाने गाइँगुइँ चलेदेखि नै निजी क्षेत्रले केही महिना

हायाबुसा२ छुद्रग्रहमा सफलतापूर्वक अवतरण

टोकियो, १० फागुन । पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।हायाबुसा२ नाम दिइएको यस उपग्रहको

किन जेल जान चाहान्छन जापानी वृद्धवृद्धा ? एक रहस्य…

काठमाडौँ,२० माघ । जापानमा वृद्धवृद्धाले गर्ने अपराधको लहर आए झैँ भएको छ  ६५ वर्ष माथिका मानिसले गर्ने अपराधको मात्रा बीस वर्षयता बढेको बढ्यै छ। हिरोशिमास्थित घरमा पुनर्स्थापित गर्नु अघि राखिने

जापानमा श्रमिक अभाव

काठमाडौँ,१८ माघ ।जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।

जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, १५ माघ। इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगिताको सेमिफाइनलमा जापानले अर्को दावेदार टोली ईरानलाई ३–० ले हरायो । खेलमा जापानलाई विजयी गराउन

एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची

काठमाडौँ,२ पुस ।जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ,

जापानः विस्फोटका बारेमा प्रहरी छानबिन शुरु

काठमाडौँ,२ पुस । जापान प्रहरीले आइतबार राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति भएको

जापानको बुढ्यौली उमेरको अनुपात विश्वकै सर्वाधिक

काठमाडौँ । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ ।बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात्

Screenshot