Logo

Tag: ज्ञानबहादुर शाही

रवि लामिछानेविरुद्ध राप्रपा पनि खरो उत्रिँदै, सहकारी ठगी प्रकरणमा छानविन समितिको पक्षमा उभियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग

विस्तृत पढ्नुहोस
गृहमन्त्रीमाथि ज्ञानबहादुरको कटाक्षः ‘अमेरिकाको ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गर्न पाइन्छ भन्ने थाहा छ कि छैन ?’

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले हिजो प्रदर्शनका क्रममा व्यापक प्रहरी दमन भएको भन्दै संसद्मा आपत्ति जनाएका छन् । आज

रवि लामिछानेले सहकारीको २५ करोड खाएको प्रमाण छः ज्ञानेन्द्र शाही (भिडिओसहित)

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको २५

ज्ञानेन्द्र शाहीको खुलासाः ‘गृहमन्त्रीले मलाई स्पेसल कुटपिट गर्नु भनेर आदेश दिनुभएको रहेछ’ (भिडिओसहित)

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले आफूलाई गृहमन्त्रीले ‘स्पेसल कुटपिट गर्नु’ भनेर आदेश दिएको खुलासा गरेका छन् । राप्रपाले हिजो

राप्रपा सांसद शाहीको महरालक्षित कटाक्षः ‘उखु र काक्रो चोरमात्रै हो हो जेलमा बस्ने’

काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले उखु चोर र काक्रो चोरले मात्रै जेल बस्नुपर्ने भन्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष

संसद्मा ज्ञानेन्द्रको कविता,‘नौजवानको सपना बालकुमारीमै उडाइदियौ’

फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौदुई नौजवानको सपना बालकुमारीमै उडाइदियौथिए होलान् तिनीहरुका पनि सपनान्यानो लगाउने र मिठो खानेरक्षक नै भक्षक भएपछिन्याय खोज्न अब कहाँ जाने ?आँखाबाट आँशु झार्दैभक्कानिएर रुन्छिन् तिनकी आमाअपराधीलाई

संसद् चल्न नदिने राप्रपाको चेतावनी

काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनाका सन्र्भमा संसद्मा प्रधानमन्त्री वा सरकारका प्रतिनिधिहरुले जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि

ज्ञानेन्द्र शाहीको स्पष्टोक्ति, ‘विप्लवसँग मेरो कुनैपनि पूर्वाग्रह छैन्’

काठमाडौं, २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेत्रविक्रम चन्द ‘विप्लव’ र उनी नेतृत्वको पार्टीसँग कुनै पूर्वाग्रह नरहेको बताएका छन् । केही दिनअघि ज्ञानेन्द्रले

ज्ञानेन्द्रलाई प्रकाण्डको चेतावनी, ‘अभिव्यक्ति सच्याऊ, नत्र गम्भीर परिणाम भोग्न तयार होऊ’

काठमाडौं, १५ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई अभिव्यक्ति सच्याउन भन्दै चेतावनी दिएको छ । शाहीले एक

सरकारलाई ज्ञानबहादुर शाहीको चुनौती, ‘दरबार हत्याकाण्ड ज्ञानेन्द्रले गरेको हो भने कारबाही गरेर देखाउ’

काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डका बारेमा सही समयमा बोलेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम

‘बाहुनका छोराहरुले धर्म मासे’

काठमाडौं, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले बाहुनका छोराहरुले धर्म मासेको टिप्पणी गरेका छन् । आज (मंगलबार) विश्व हिन्दु महासंघद्वारा आयोजित

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आजको आवश्यकता होः ज्ञानबहादुर शाही

काठमाडौं, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । विश्व हिन्दु महासंघद्वारा आयोजित नीलप्रसाद