Logo

Tag: ज्ञानेन्द्र शाही

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा प्रवक्ता शाही मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई मनोनित गरेको छ । मंगलबार (आज) पार्टीका अध्यक्ष राजेन्द्र

विस्तृत पढ्नुहोस
सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की देशद्रोही हुन्ः प्रवत्ता शाही

इटहरी, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान सरकार भ्रष्टाचारमा र्चुलुम्म डुबेको टिप्पणी गरेका छन् । सुनसरीको बराहक्षेत्रमा जारी राप्रपाको बिशाल सभालाई सम्बोधन गर्दै शाहिले सरकार भ्रष्टाचारमा

पुर्व प्रधानमन्त्री चन्दलाई भेट्न पुगे राप्रपाका प्रवक्ता शाही

काठमाडौं, २ चैत्र । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आज भेटबार्ता गरेका छन् । शाही चन्दलाई भेट्न बुधबार बिहान चन्द निवास पुगेका हुन्

म ढुङ्गा हानेर, सडकमा टायर बालेर, हत्या गरेर राजनीतिमा आएको होईन् – ज्ञानेन्द्र शाही

सुर्खेत, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफु ढुङ्गा हानेर, सडकमा टायर बालेर कसैको हत्या गरेर राजनितिमा नआएको बताएका छन् । शाहीले शनिबार सुर्खेतमा भएको राप्रपाको

‘कांग्रेसको नाम अब मगन्ते राखौं’–प्रवत्ता शाही

काठमाडौं, ३० फागुन । राप्रपाका प्रवत्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसको नाम अब मगन्ते कांग्रेस राख्न सुझाब दिएका छन् । राप्रपाले बर्दियामा आयोजना गरेको बिशाल सभामा बोल्दै शाहीले कांग्रेसलाई मगन्तेको संज्ञा

राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा बोकेर जनतामाझ जान्छः प्रवक्ता शाही

काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा बोकेर आगामी चुनावमा जनतामाझ जाने बताएका छन् । बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको

राप्रपाको सुशासन बिभागमा ज्ञानेन्द्र शाही मनोनयन

काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सुशासन बिभागको प्रमुखमा ज्ञानेन्द्र शाही मनोनयन भएका छन् । मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रवक्ता समेत रहेका शाहीलाई मनोनयन गरेका हुन्

भ्रष्टाचारी जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउने छौः प्रवक्ता ज्ञानेन्द्र शाही

पोखरा, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नवनियुक्त प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउन आवाज उठाइरहने घोषणा गरेका छन । राप्रपाको प्रवक्ता बनेपछि पहिलो

ज्ञानेन्द्र शाही विधिवत रुपमा राप्रपा प्रवेश

काठमाडौँ, ६ फागुन। अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राप्रपामा समाहित भएको छ । शाही लगायतको समूहलाई आज (शुक्रबार) पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष

राप्रपा बैठकद्वारा ज्ञानेन्द्र शाहीको अभियान समाहित गर्ने प्रस्ताव अनुमोदन

काठमाडौं, ३ फागुन : ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई

प्रचण्डले नै पहिलो पटक नेपालमा एमसीसी ल्याएको ज्ञानेन्द्र शाहीको खुलासा

काठमाडौं, २० माघ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन् । आज (बिहीबार)

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे आफ्नो सम्पत्ति

काठमाडौं, १२ माघ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफ्नो आम्दानी र आफुसँग भएको सम्पत्ति