Logo

Tag: डा. सुरेन्द्र भण्डारी

प्रधानमन्त्री प्रचण्डले संसदीय यथार्थता बुझेर राजीनामा दिनु उपयुक्त हुन्छः संविधानविद् डा. भण्डारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असार । कांग्रेस–एमालेको गठबन्धनमा अब बन्ने सरकार संविधानको धारा ७६ को कुन उपधाराअन्तर्गत गठन हुने भन्नेमा संविधानविद्, कानुनविद् र राजनीतिककर्मीहरुमा मतैक्यता नरहेको पाइएको

विस्तृत पढ्नुहोस
आनन्दमोहन भट्टराईजस्ता निश्पक्ष र निष्कलङ्क न्यायाधीशलाई विवादित बनाइयो: वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौं, २६ वैशाख । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले ‘सिधा कुरा’ टिमले बाहिर ल्याएको अडियो प्रकरणलाई लिएर न्यायापालिका र प्रेस जगतबीच असामञ्जस्यपूर्ण परिस्थिति सिर्जना भएको बताएका छन् । आज (बुधबार)

प्रष्ट कानुनी आधारविनै रिगललाई आममाफी दिइएको अधिवक्ता भण्डारीको जिकिर, पुनः जेल पठाउन माग

काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आमाफीविरुद्ध परेको रिटमा सुनवाइ जारी रहेको छ । रिट निवेदक भारती मानन्धरका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले कैद

संविधानमा आमूल परिवर्तनको खाँचो छ, यसका खम्बाहरु ढल्ने अवस्थामा छन्ः वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट लिएर अधिवक्ता भण्डारी सर्वोच्चमा

काठमाडौं, १८ जेठ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

‘शरणार्थी प्रकरणमा देशको अन्तर्राष्ट्रिय छविलाई गिराउने, मित्रराष्ट्रलाई ढाँट्ने र छल्ने काम भयो’

काठमाडौं, २८ बैशाख । अधिवक्ता डा सुरेन्द्र भण्डारीले शरणार्थी प्रकरणमा देशको अन्तर्राष्ट्रिय छविलाई गिराउने, मित्रराष्ट्रलाई ढाँट्ने र छल्ने काम भएको बताएका छन्। बिहीबार पूर्वसुरक्षाकर्मी परिषद् नेपालले रिपोर्टर्स क्लब नेपालमा आयोजना

रवि लामिछानेलाई सुरेन्द्र भण्डारीको सुझाव– ‘सत्तालिप्सा छाडिदिनुस्’

काठमाडौं, १८ फागुन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्तालिप्सा त्याग्न आग्रह गरेका छन् । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र बुद्धिजीवि समूहले आयोजना

दुर्गा प्रसाईँको कार्यक्रममा गएर राजाले नागरिक सामू जाने साहश देखाए– सुरेन्द्र भण्डारी

काठमाडौं, १८ फागुन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दुर्गा प्रसाईँको कालोमोसो दल्ने अभियान गलत भएको बताएका छन् । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र बुद्धिजीवि समूहले आयोजना गरेको पत्रकार

यसकारण निर्वाचन प्रणालीमा सुधार जरूरी छ

आज दुनियाँभरि नै प्रजातन्त्र, लोकतन्त्र, नागरिकतन्त्रप्रति असन्तुष्टि सिर्जना भएको छ । त्यसका केही कारणमध्ये भ्रष्टाचार, निर्वाचन प्रणालीमा भएका कमजोरी, आर्थिक असमानता, राजनीतिक स्वार्थका लागि सत्ता र शक्तिको दुरूपयोग एवं राजनीतिक

निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ हो, यसबाट दायाँबायाँ हुन मिल्दैन् : डा. सुरेन्द्र भण्डारी (भिडिओसहित)

काठमाडौं, ८ माघ । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ भएकोले संविधानमा लेखिएको कुरा लागु हुने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन समयावधि सकिएको ६ महिनाभित्र गर्नु

प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै समस्याको समाधान हुँदैन्, बारको आन्दोलन बायस छ : डा. भण्डारी (भिडिओसहित)

काठमाडौं, १८ कार्तिक । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएरमात्रै समस्याको समाधान हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राजीनामा दिनुपर्ने माग गरेका छन्

अब निर्वाचनमा जानुको विकल्प छैन, संसद् निकम्मा भयो : डा. सुरेन्द्र भण्डारी (भिडिओसहित)

काठमाडौं, २३ असार । बरिष्ठ नेता अधिवक्ता तथा संविधानविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको समस्याको समाधान निर्वाचनलेमात्रै दिनसक्ने ठोकुवा गरेका छन् । उनले संसद् त निकम्मा भएको दाबी गरे । उनले अदालतले