काठमाडौं, कार्तिक १३ । तिहारमा पटाका जलाउने क्रममा चर्चित भारतीय टिभी अभिनेत्री निया शर्माको लेहेङ्गामा आगो लागेको खवर सार्वजनिक भएको छ । आगोले जलेको उनको
काठमाडौँ, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौँको रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आजकै दिन
काठमाडौँ, ११ कात्तिक : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
काठमाडाैँ ,११ कार्तिक । हिन्दू समाजको दोस्रो ठूलो पर्व तिहार यतिबेला सबै नेपालीले रौनकताका साथ मनाइरहेका छन्। तिहारको दोस्रो दिन आइतबार लक्ष्मीपूजा पनि सम्पन्न गरेका छन् । दिपावली तिहार विश्वभरमा
गलेश्वर, ११ कात्तिक : नेपाल तरुण दल जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो ६६औँ स्थापना दिवसका अवसरमा तिहार राम्रोसँग मनाउन ज्यामरुककोटका दुई जना दृष्टिविहीनलाई खाद्यान्न र नगद गरी रु २६ हजार बराबरको
काठमाडौं, १० कात्तिक । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार सुरु भैसकेको छ। आज तिहारको दोस्रो दिन लक्ष्मीपूजा धुमधामसँग मनाईएको छ । धनधान्यकी देवी लक्ष्मी माताको पूजाआजा गरि मनाईएको छ
अभिनेत्री केकी अधिकारी केही दिनयता निकै खुसी छिन् । अभिनेत्री केकीलाई तिहारको रमाइलो दुईगुणा बढेको छ । अहिले उनी आफू अभिनीत चलचित्र “छ माया छपक्कै” को सफलतामा रमाइरहेकी छिन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका राना थारु समुदायका महिला तिहारका अवसरमा आँगनमा रङ्गेली बनाउँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
काठमाडौं, १० काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज तिहारको दोस्रो कुकुर तिहार हो। आजै लक्ष्मीपूजा पनि मनाईँदैछ । तिहार सुरू भएसँगै काठमाडौंमा यसको रौनकता
काठमाडौँ, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताए । तिहार अर्थात् दीपावलीका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त
गलेश्वर, १० कात्तिक : चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले
काठमाडौं, १० कात्तिक । निजी क्षेत्रको प्राइभेट लिमिटेडले तिहार र छठ पर्वलाई लक्षित गरी फोरजी डेटा बोनस योजना ल्याएको छ । योजना अनुसार प्रयोगकर्ताले चार गुणा बढी फाइदा लिन सक्छन्