Logo

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १३। विमानस्थलबाट उडान भर्नेबित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो देखिएको फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

विस्तृत पढ्नुहोस
दुबई उडेको फ्लाई दुबई विमानको ईञ्जिन फेल भयो, फोर्स ल्याण्डिङको तयारी

काठमाडौं, ११ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । काठमाडौंबाट दुबई उडेको विमान केहिवेरमै इञ्जिन फेल भएपछि  फोर्स ल्याण्डिङ गर्न लागिएको नेपाल नागरिक

जहाज र विमानस्थलको टावरबीच हुने सञ्चारमा पटक–पटक समस्या

काठमाडौं, वैशाख ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टावर र जहाजको कटपिटबीचको सञ्चारमा समस्या दोहरिएपछि आइतबार पुनः उडान प्रभावित भएको छ । यसअघि गत मङ्गलबार पनि सञ्चारमा समस्या देखिँदा एक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

काठमाडौं,६ वैशाख । भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको

बाकसमा फर्कंदा पनि दलालकै घेरा

काठमाडौं, चैत २४ । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ । देशभित्र रोजगारी

७८ जना यात्रु सवार श्री एयरलाइन्सको इञ्जिनमा आगलागीपछि आकस्मिक अवतरण

काठमाडौं, फागुन २५ । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागीपछि काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको जहाजको

समस्या देखिएपछि जहाज फिर्ता

काठमाडौँ,९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या

अध्यागमनको सर्भर डाउन हुँदा चार घण्टा अन्तर्राष्ट्रिय उडान ठप्प

काठमाडौं, फागुन ९। गत माघ महिनाको जस्तै सोमबार फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको सर्भर करिब ४ घण्टासम्म डाउन भएर हवाई यात्रुले सास्ती भोग्नुप(यो । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रियतर्फ हवाई उडान

मनपरी पैसा लिने अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना

काठमाडौं, फागुन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्यवस्तु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुल्क लिने

३२ करोड राजस्व लिई भन्सारले छाड्यो एक अर्बका उपकरण

काठमाडौं, माघ २४ । अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौं, माघ १९ । दुबईबाट नेपाल आएका क्यानडेली नागरिक ९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ परेका छन् । फ्लाई दुबईको जहाजमा गएराति १२ बजे नेपाल आएका उनी ९ किलो

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, १४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले