Logo

Tag: दीपकराज जोशी

पर्यटन बोर्डको सीईयो नियुक्ति विवादः सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ भदौ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण

विस्तृत पढ्नुहोस
तनहुँको व्यासमा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण,टाउकोमा गहिरो चोट

तनहुँ, ३० बैशाख । तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीमा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण गरिएको छ । मतदानस्थलमा आफ्नो प्रतिनिधि खोज्ने क्रममा उत्पन्न विवाद झडपमा परिणत भएको थियो

व्यासको निर्वाचन स्थगित गर्न जोशी समूहको माग

तनहुँ, ३० वैशाख। व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन स्थगित गर्न माग गरिएको छ । व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो । मतदान निरीक्षण

पुर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिने

तनहुँ, ६ चैत्र । नेपाली कांग्रेसका पुर्व सह–महामन्त्री तथा पुर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहँुको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने भएका छन् । दीपकराज जोशीले कांग्रेसबाट आधिकारिक उम्मेदवार

सर्वोच्चका न्यायाधीश जोशीले दिए राजीनामा

काठमाडौं ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । राजीनामा नदिने अडानमा रहेका जोशीले अचानक राजीनामा दिएका हुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष

न्यायाधीश जोशीद्वारा राजीनामा

काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका

न्यायाधीश जोशी अन्य जिम्मेवारीबाट पनि हटाइए

काठमाडौं २० पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदभार सम्हालेको दोस्रो दिनमै न्यायपरिषदको बैठक राखी संवैधानिक इजलासको पुनर्गठन गरेका छन् । बैठकमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई भने उपस्थित गराइएन

संवैधानिक इजलासमा न्यायाधीशहरुको हेरफेर,जोशीलाई बिदाई

काठमाडौँ,१९ पुस । न्यायपरिषद्को आजको बैठकले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुको हेरफेर गरेको छ । प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलास रहने निर्णय

महाअभियोग सामना गर्न तयार छु : न्यायाधीश जोशी

काठमाडौं, ४ असोज । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भए सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । सत्तारुढ दल नेकपाका सांसदहरुले तपाईविरुद्ध महाअभियोग लगाउनेगरि आज

न्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउने नेकपा सांसदहरुको तयारी

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउनेगरि आज छलफलमा जुटेका छन् । महाअभियोग लगाउनेबारे नेकपाका सांसदहरुले तीब्र तयारी गरिरहेका छन् । सिंहदरवारस्थिति

न्यायाधीश जोशी सर्वोच्च अदालत फर्किए

काठमाडौँ, २६ भदौ । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बस्नुभएका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्किएका छन् । जोशीको संसदीय सुनुवाइ समितिले गत साउन