काठमाडौं, ४ असोज । अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कर्मचारी यूनियनले स्थानीय कर्मचारीहरु र दोलखा जिल्ला बाहिरका कर्मचारीहरुमा सेवा सुविधामा भएको विभेद अन्त्यको माग गरेको छ
काठमाडौं, १८ मंसिर । दोलखामा जारी मतगणना अनुसार नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले अग्रता लिएका हुन् । सुरुवाती अग्रता लिएका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीलाई पछि पार्दै सिवाकोटीले अग्रता लिएका हुन्
काठमाडौं, १८ मंसिर । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको दोलखामा मतगणना जारी छ । सुरुवातीदेखि अग्रता लिदै आएका नेकपा माओवादी केन्द्रका गंगा कार्की अहिले पछि परेका हुन् ।
काठमाडौं, १७ मंसिर । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ । हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का
दोलखा, १६ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार
काठमाडौं, १५ मंसिर । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू
काठमाडौं, १५ मंसिर । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार
काठमाडौं, १२ मंसिर । दोलखामा विवादित भएका मतदान केन्द्रहरुमा आगामी मंसिर १५ गते पुनः मतदान हुने भएको छ। आज बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले निर्वाचनको नयाँ मिति तोकेको
काठमाडौं, ११ मंसिर । मंसिर ४ गते भएको निर्वाचनमा दोलखामा बुथ कब्जा भएको भनेर मतगणना रोकिएको थियो । तर, अब विवादित भनिएका मतदानस्थलमा फेरि चुनाव गर्ने आयोगको तयारी छ ।
काठमाडौँ,२२ जेठ । दोलखाको चरीकोट जिरी सडकखण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको
दोलखा, ३० वैशाख । दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो । बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १
दोलखा, ३० वैशाख : दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ । दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु