Logo

Tag: नक्कली भुटानी शरणार्थी प्रकरण

जिल्ला अदालतबाट खाँण मास्क खोलेर बाहिरए, नमस्कार गर्दै प्रहरीको भ्यानमा पशे (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई प्रहरीले अदालतबाट चार दिनको म्याद थपेको छ । अभियुक्तहरुसँग अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन

विस्तृत पढ्नुहोस
टोपबहादुर भागेको ११ दिन, खोज्न भारत पुग्यो सिआईबीको टोली

काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझी भागेको आज ११ दिन पुगेको छ। उनी बैशाख २० गतेबाट फरार छन् । प्रहरीले काठमाडौंमा उनीविरुद्ध

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरियो (फोटोफिचर)

काठमाडौं, ३१ बैशाख । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । आज (आइतबार) प्रहरीले उनीहरुलाई अदालतमा पेश गरेको हो

शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौं, वैशाख ३१ । नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला प्रमुख दलका शीर्ष तीन नेता बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

देशभर जाग्दै भ्रष्टाचार विरोधी अभियान

काठमाडौं, वैशाख ३१ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान सुरू भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न

नक्कली शरणार्थी प्रकरण : दलहरूको दोहोरो चरित्र

काठमाडौं, वैशाख ३० । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध व्यक्तिलाई उनीहरू आबद्ध दलले नै जोगाउने नीति अख्तियार गरिरहेका छन् । प्रहरी अनुसन्धानबाट नक्कली शरणार्थी प्रकरणमा जोडिएका

नक्कली भनिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा नपुग्दै गृहमै हेरफेर

काठमाडौं, वैशाख ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि

बिचौलियाको हातमा कसरी पुग्यो प्रतिवेदन ?

काठमाडौं, वैशाख २९ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले नयाँनयाँ तथ्य उजागर गर्न थालेको छ । पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित

खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

काठमाडौं, वैशाख २९ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ । बुधबारबाट

शरणार्थी प्रकरणमा ओलीले दिए जेठ-४ को ‘डेटलाईन’, भन्छन् : सबै तथ्य खोल्छु

काठमाडौं, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

भ्रष्टाचारीलाई कारबाही गर्न देउवा र ओली पनि तयार हुनुपर्छ : माओवादी नेता

काठमाडौं, २८ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद हितबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न कांग्रेस र एमाले तयार हुनुपर्ने बताएका छन् । ‘हिजो कांग्रेसका

पूर्वमन्त्री खाँणको बयान आजदेखि

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजदेखि सुरु हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजदेखि बयान लिन लागेको हो