काठमाडौं, असोज १ । भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव फेला पर्नुका साथै पहिचान पनि खुलेको छ।शसस्त्र प्रहरीका अनुसार गत भदौ २८ गते बोलेरो
काठमाडौं, भदौ २ । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक बागमती नदीमा बेपत्ता भएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।
काठमाण्डौं, चैत १२ । सुनकोशी नदीमा बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिकाको खोजी भैरहेको प्रहरीले जनाएको छ । होली खेलेर नुहाउने क्रममा हिजो दिउँसोदेखि बेपत्ता भएका बालबालिका
काठमाडौं, भदौ १० । घाँस काट्न जाँदा खहरे खोलाले बगाएर बेपत्ता भएका आमा छोरोको शव फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका(६ राँगेचुरीका आमा छोरालाई चार दिन अघि घाँस काट्न
काठमाडौं, असोज ११ । पाँच दिनअघि ललितपुरको धोबीघाटबाट हराएकी युवती खोज्न ललितपुरमा दर्जनौं प्रहरी परिचालन भएका छन् । ६ गते बेलुकी ७ बजे ललितपुरको बल्खुबाट चोभारको वागमती नदीबाट हराएकी ३०
बैतडी, साउन २९ । शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्। जिल्लाको दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा
बैतडी, साउन २८ । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको
उदयपुर, २३ असार । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४
कैलाली, भदौ १९ । कैलालीमा दुई बालक मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका (१ स्थित मनहरा नदीमा बेपत्ता भएका १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय अयुग
बर्दिया, भदौ २८ । बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
डोटी, साउन १९ । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख
भक्तपुर, जेठ २९ । भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको