Logo

Tag: नरेन्द्र मोदी

मोदीद्धारा कोरोना भाइरसविरुद्ध आकस्मिक कोषको प्रस्ताव, भारतका तर्फबाट एक करोड डलर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको गम्भीर चुनौती देखिएको भन्दै सार्क राष्ट्रहरु सहकार्य गरेर बढ्नुपर्नेमा जोड दिए । आज साँझ सार्क

विस्तृत पढ्नुहोस
कोरोनाविरुद्ध सार्क भिडियो कन्फरेन्स शुरु (LIVE-VIDEO)

काठमाडौं, २ चैत्र । कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स शुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले

कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्स साँझ

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष-प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन

मोदीको सार्क राष्ट्रका नेतालाई प्रस्तावः कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाऔं

काठमाडौं, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका छन् । उनले यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव

मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

२७ फागुन : मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मङ्गलबार राजीनामा दिएका छन् । सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित

मोदीले सामाजिक सञ्जाल त्याग्ने, राहुलले भने ‘बरु घृणा त्याग’

एजेन्सी, २० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल त्याग्ने भएका छन् । उनले आउँदो आइतबारबाट सामाजिक सञ्जाल त्याग्ने बताएका छन् । आइतबार साँझ ट्वीटमार्फत् सामाजिक सञ्जालको एकाउन्ट त्याग्ने

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको लागि मोदीको यस्तो कामना, ओलीले दिए धन्यवाद

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको लागि हुने शल्यक्रियाको सफलता र श्रिघ स्वास्थ्यलाभको कामना गरेका छन् । आज एक ट्विट गर्दै

मोदीले ‘धार्मिक हिंसा’ लाई नियन्त्रणमा लेलान् ?

समाचार विश्लेषण, १४ फागुन । दिल्लीमा ठिक त्यतिबेला दंगा भयो जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३६ घन्टा लामो भारत यात्रामा थिए । दिल्लीमा भएको दंगाले ट्रम्पको भ्रमणलाई समेत ओझेलमा पारिदियो

डोनाल्ड ट्रम्प तीन घन्टा अहमदाबाद रहँदा ८५ करोड खर्च हुने

एजेन्सी, ९ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा सिधै अहमदाबाद पुग्ने भएका छन् । उनी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको राजधानी अहमदाबादमा सिधै पुग्दा भव्य

भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने

२८ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने बताएका छन् । मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश

दुई दिने भारत भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति ट्रम्प

२८ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २४ मा दुई दिने भारत भ्रमणमा जाने भएका छन् । दुवै देश बीचको रणनीतिक द्विपक्षीय साझेदारी बलियो बनाउन भारतको राजधानी नयाँ दिल्ली

“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन

सिओल, दक्षिण कोरिया २० माघ । नेपालका लागि भारतीय पूर्व राजदुत तथा नेपाल मामिलाका जानकार केभी राजनले नेपाल भारत द्धिपक्षीय सम्बन्ध पछिल्लो समय अति सुमधुर रहेको स्पष्ट पारेका छन् ।