Logo

Tag: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढिसक्यो, हुलाकी मार्गको डीपीआर निर्माणमा नयाँ टार्गेटः प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नमा उत्तर

विस्तृत पढ्नुहोस
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइने

काठमाडौं, ५ जेठ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारले घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको

निजगढ विमानस्थलको क्षेत्रफल ४१५५ हेक्टरले घट्यो

काठमाडौं, असोज ३ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमै बनाउन विज्ञ समूहले सरकारलाई सुझाव दिएको छ । विमानस्थल बनाउन यसअघि तोकिएको ८ हजार हेक्टर क्षेत्रफललाई घटाएर सोही स्थानमै बनाउन

निजगढमा सत्तारुढ दलको चुनावी ‘स्टन्ट’ वा अरू केही?

काठमाडौं, असार २२ । उल्लिखित भनाइहरू सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढको विकल्पमा कम वातावरणीय क्षति हुने स्थान खोज्न परमादेशको आदेश जारी गरेपछिका हुन्। सरकार र संसदीय समितिहरू कुनै पनि

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग

काठमाडौँ,३ असार । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

काठमाडौं, जेठ ३०। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको

विवादपछि सर्वोच्चले लुकायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश

काठमाडौं, २२ जेठ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको

निजगढ विमानस्थलः १ दशकको खर्च १ अर्बमात्रै

वीरगञ्ज, बैशाख १८ । करीब ३ दशकदेखि चर्चामा रहेको निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको सूचीमा राखिएको छ । शुरूमा ‘दोस्रो अन्तरराष्ट्रिय विमानस्थल’का रूपमा प्रचार गरिएको यो विमानस्थल अब दोस्रो पनि

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अब विलम्ब हुँदैन्, बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ’ : पर्यटनमन्त्री आले

काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै थाल्ने बताएका छन् । अब तत्कालै रुख कटानको काम पनि द्रुत गतिमा सुरु गरिने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने स्थलको निरीक्षणमा अन्तर्राष्ट्रिय समिति, माधव नेपालदेखि रामचन्द्र पौडेलसम्म टोलीमा सहभागी

काठमाडौं, ३ फागुन । प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरु निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको स्थानको अवलोकनमा गएका छन् । समिति सभापति पवित्रा निरौला (खरेल) को नेतृत्वमा सांसदहरुको टोली आज

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा चारवटा रन–वे निर्माण गर्ने प्रस्ताव

काठमाडौं, पुस २३ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गुरुयोजना तयार भएको छ । विमानस्थल निर्माणको अध्ययनका लागि नियुक्त परामर्शदाता एमरएस सीजी–इन्फ्राटा बीडीए अथोरिटी जेभी र नेपालको जोशी एसोसिएट्सले गुरुयोजना तयार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः गुरुयोजना बनाउन सम्झौता

काठमाडौं, पुस २० । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभ) बीच सम्झौता भएको छ । नेपाल