Logo

Tag: निर्यात

आर्थिक वर्षको पछिल्लो सात महिनामा ७ दशमलव १ प्रतिशतले घट्यो निर्यात

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु निर्यात ७ दशमलव १ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको

विस्तृत पढ्नुहोस
अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

झापा, २६ चैत । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका

निर्यातलाई जीडीपीको २० प्रतिशत पुुर्‍याउने लक्ष्य

काठमाडौं, फागुन २७ । निर्यात व्यापारलाई कुुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तुु

हेटौंडा दुग्ध वितरण आयोजनाः एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौडा, साउन २४ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया,

वीरगञ्ज नाकाबाट ३८ अर्बको प्रशोधित तेल निकासी

वीरगञ्ज, साउन १८ । वीरगञ्ज नाकाबाट खाने तेलको निर्यात उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७७र७८ मा यो नाकाबाट भटमास र सूर्यमुखीको ३८

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौँ, ३१ असार: नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको

निर्यात रोकिँदा १ अर्बको तयारी कपडा मौज्दात

काठमाडौं, जेठ ३१ । निर्यात बन्द भएपछि करीब १ अर्ब रुपैयाँको तयारी कपडा नेपालमै मौज्दात रहेको छ । कोरोना महामारीपश्चात् हवाईभाडा र पानिजहाज दुवैतर्पmको भाडादर बढेकाले महँगो भाडादर तिर्न समस्या

एक खर्ब आठ अर्ब बराबरको निर्यात

काठमाडौँ, १० जेठ: चालु आर्थिक वर्ष २०७७-७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा

भटमास तेलले बढायो निर्यात

काठमाडौं, फागुन ९। भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ

निर्यात सहज नहुँदा अदुवा विक्रीमा समस्या

सल्यान, पुस १४। भारत निर्यात सहज नहुँदा सल्यानका किसान सस्तो मुख्यमा अदुवा विक्री गर्न बाध्य छन् । वर्षेनि करोडौंको अदुवा उत्पादन हुने जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले उचित

चीनतर्फको निर्यात ह्वात्तै घट्यो

काठमाडौं, पुस ७। अघिल्लो वर्षको दाँजोमा चालू आवको पहिलो चौमासमा समग्र आयात घटेको छ भने चीनतर्फको निर्यातमा निकै कमी आएको छ ।बन्दाबन्दीको शुरुआती महीनादेखि आर्थिक गतिविधि प्रभावित भएको थियो ।

यसकारण बढ्यो प्याजको मूल्य, भारतले निर्यात नखोले अझै बढ्नसक्ने

काठमाडौं, २ असोज । कालिमाटी बजारमा आज प्याजको थोक मुल्य प्रतिकेजी ११० रुपैयाँ छ । तीन दिन अघि सम्म प्रतिकेजी ५० देखि ६० रुपैयाँमा पाइने प्याज रातारात मूल्यवृद्धि भई एक