Logo

Tag: नेकपा (एमालें)

आज सर्वदलीय बैठक नै नबोलाएको सरकारको प्रवक्ताको भनाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ माघ । आज सर्वदलीय बैठक बस्ने भनिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफूहरुलाई सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको र

विस्तृत पढ्नुहोस
एमालेले भन्यो- ‘सर्वदलीय बैठकबारे हामीलाई केही थाहा छैन’

काठमाडौँ, ८ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सर्वदलीय बैठकबारे थाहै नभएको प्रतिक्रिया दिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) बिहान ९ बजे वालुवाटारमा बस्नेगरी सर्वदलीय बैठकको आह्वान गरेका थिए

एमाले ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व : डा. भट्टराई

काठमाडौं, ८ माघ । जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई नवफासिवादी तत्व भएको टीप्पणी गरेका छन् । नेता भट्टराईले बहुदलीय जनवादको खोलभित्र एकदलीय

एक मन्त्रीले राजनीतिक दलका नेतालाई अर्को ‘गौर नरसंहार’​ गराएर हत्या गर्ने खुला धम्की दिनु आपत्तिजनक र बर्बरतापूर्ण छ: प्रदीप ज्ञवाली

काठमाडौँ, ७ माघ। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको गम्भीर अभिव्यक्तिमा प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण भएको बताएका छन् । उनले सामाजिक संजालमार्फत प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण भएको बताएका

‘गौर नरसंहार’ दोहोर्‍याउने मन्त्री यादवको अभिव्यक्तिप्रति ईश्वर पोखरेलको प्रश्न- प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

काठमाडौँ, ७ माघ। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक बहालवाला मन्त्रीले ‘गौर नरसंहार’ दोहोर्‍याउने अभिव्यक्ति दिइरहँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नबोलेर गठबन्धनको बन्दी बनेकै हुन् भन्दै प्रश्न गरेका छन्

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । मधेस प्रदेशमा

गठबन्धनप्रति एमाले महासचिव पोखरेलको व्यंग्य- वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !?

काठमाडौँ, ६ माघ। स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको व्यंग्य गरेका छन् । महासचिव पोखरेलले सामाजिक संजालमार्फत सत्ता गठबन्धनप्रति व्यंग्य गरेका

निर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेल

काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह गरेका छन् । उनले निर्वाचनको मुखमा आएर

युवा संघले पूर्णता दियो महाधिवेशन आयोजक समिति (सूचीसहित)

काठमाडौं, ५ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सात मापदण्ड तोकेर महाधिवेशन आयोजक समिति गठन गरेको छ।  गत पुस २८ देखि ३० गतेसम्म

एमालेका सबै कार्यक्रम स्थगित, २० जिल्लाको अधिवेशन अनिश्चित

काठमाडौं, माघ ५ । कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले

मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन

मुगु, ४ माघ । नेकपा (एमाले) मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको

नेकपा (एमाले) को ६३ जिल्ला र दुई विशेष जिल्लामा अधिवशेन सम्पन्न(सुचीसहित)

काठमाडौँ, ४ माघ। नेकपा (एमाले) को ६३ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।  उक्त जिल्लाहरुमा अधिवेशन सम्पन्न भएको बिष्णु रिजालले फेसबुकमार्फत जानकारी