Logo

Tag: नेकपा (एमालें)

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ पुस । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा

विस्तृत पढ्नुहोस
गोल्डेन गेटको उद्घाटन गर्दै एमाले अध्यक्ष ओली

दमक,११ पुस: दमक– ६ नगरपालिकासहित स्थानीयवासीका सहभागितामा करिब रु २१ लाखबाट निर्मित गोल्डेन गेटको आइतबार उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।-तस्वीर : यज्ञराज आङ्गदेम्बे-रासस

संसद् अवरोध चुनावसम्मैः ओली

काठमाडौं, पुस ११ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले एमसीसी

चुनावसम्म संसद् अवरोध गर्ने एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं, १० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त

एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ : ओली

विराटनगर, १० पुस: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा

संसद् अवरोध गरेकोमा आफ्नै पार्टीसँग भीम रावल असन्तुष्ट

काठमाडौं, ९ पुस । नेकपा (एमाले) ले पछिल्लो समय संसद् अवरोध गरिरहेको छ । तर, एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले भने संसद् अवरोधलाई लिएर आफ्नै पार्टीको आलोचना गरेका छन्

मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन् : ओली

पर्सा, ८ पुस। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन् । पर्साको जगरनाथपुर

बागमती प्रदेशको बैठक एमालेद्वारा अवरुद्ध, अर्को सूचना नआएसम्म बैठक स्थगित

मकवानपुर, ८ पुस: बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : सचेतक भट्टराई

काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् । आज (मंगलबार) संसद् भवन नयाँ

लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको ओलीको भनाई

काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको बताएका छन् । रुपन्देहीबाट हुलाकी राजमार्गहुँदै कपिलवस्तु हिँडेका ओलीले लुम्बिनीको पर्साचोकमा स्थानीयलाई संक्षिप्त सम्बोधन

प्रमुख प्रतिपक्षीको अवरोधकाबीच संसद् कार्यसूचीमा प्रवेश

काठमाडौँ, ६ पुस: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका

बहादुरगन्जको विशाल जनसभालाई सम्बोधन गर्न कपिलवस्तु पुगे ओली

काठमाडौं, पुस ६ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन् । जिल्लाको बहादुरगन्जमा आज आयोजना हुन लागेको जनसभालाई सम्बोधन गर्न ओली सोमबार