Logo

Tag: नेकपा एमाले

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न एमालेले गरायो शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौं,४ असोज । नेकपा (एमाले) ले शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुको जायज माग तत्काल सम्बोध हुने वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

विस्तृत पढ्नुहोस
तस्बिरमा हेर्नुहोस् नक्सालमा एमालेको ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम

काठमाडौं,३ असोज । नवौं संविधान दिवसको अवसरमा नेकपा एमालेले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष

अब संविधान संशोधन होइन, रक्षा र कार्यान्वयनको चरण हो : एमाले उपाध्यक्ष

काठमाडौं, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान संविधान सर्वस्वीकार्य भएको बताएका छन् । ‘संविधान जारी हुने बेला आलोचनाका केही स्वर उठेका थिए । तर

सक्रिय राजनीतिमा फर्किने चर्चाबीच पूर्वराष्ट्रपति भण्डारीसँग पोखरेलको भेटवार्ता

काठमाडौं,२ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो एमाले महासचिव पोखरेल भण्डारीलाई भेट्न उनको निजी निवास पुगेका थिए । भण्डारी

इलाममा पार्टीको विरासत जोगाउन सुहाङलाई राजनीतिमा अगाडि बढाउने एमालेको तयारी

काठमाडौं,२ असोज । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि प्रतिनिधि सभाअन्तर्गत इलाम निर्वाचन क्षेत्र २ रिक्त भएको छ । संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा पूर्व कानून न्याय तथा

प्रदेश अधिवेशनका लागि एमाले रामेछापले छान्यो ८१ जना प्रतिनिधि, कैलाश ढुंगेल बन्लान त अध्यक्ष ?(सूचीसहित)

काठमाडौं,२ असोज । नेकपा एमालेको असोज ८ र ९ गते हुने बागमती प्रदेशको अधिवेशनका लागि रामेछापबाट ८१ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । सोमबार एमाले रामेछापले सर्वसम्मत रुपमा ८१

प्रचण्डजीले चीन भ्रमण गर्ने बाटो न्यूयोर्क रोज्नु कूटनीतिक रूपमा अत्यन्त गलत छ : भीम रावल

काठमाडौं, २९ भदौ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री डा. भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण नेपालको संविधानविपरीत हुने बताएका छन् । ‘प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, रुस आदि

‘सुवास नेम्वाङलाई आर्यघाटबाट बिदाइ गरेर आउँदा मलाई निकै दुःख लागेको छ’

काठमाडौं,२८ भदौं । नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका दिवंगत उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोकप्रस्ताव

नेम्वाङको आसन खाली राखेर बस्यो एमाले संसदीय दलको बैठक

काठमाडौं,२८ भदौ । नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका दिवंगत नेता पूर्व सभामुख तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको

सुवास नेम्वाङले पाए चार पटक सभामुख हुने दुर्लभ अवसर

प्रदीप ज्ञवाली– सुवासचन्द्र नेम्वाङको क्षमता र विशिष्टता सर्वग्राह्य र सर्वमान्य थियो । उहाँले हरेक संकटलाई समाधान दिन सक्ने विश्वास र भरोसा प्राप्त गर्नुभएको थियो । राजनीतिक तनावको बेला पनि बीचको

सुवास नेम्वाङलाई च्यासल पुगेर बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्न सकिने

काठमाडौं,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका उपनेता, पूर्व सभामुख तथा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म पार्टी मुख्यालय च्यासलमा राखिने भएको छ

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमालेको आकस्मिक सचिवालय बैठक सुरू

काठमाडौं,२६ भदौ । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आकस्मिक सचिवालय बैठक सुरू भएको हो । एमाले उपाध्यक्ष संविधान सभा अध्यक्ष, पूर्व सभामुख